काठमाडौं । भैरहवाबाट २३ दिनअघि झन्डै साढे २ करोड रुपैयाँबराबरको नक्कली स्टिकर बरामद घटनाका अभियुक्तलाई कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्दै आएको पाइएको छ । आन्तरिक राजस्व विभागले यो विषयमा राजस्व अनुसन्धान विभागको ध्यानाकर्षण गराएको भए पनि राजस्व अनुसन्धानका महानिर्देशक रामप्रसाद आचार्यले यसलाई गम्भीर रूपमा नलिएको स्रोतको दाबी छ । यो विषयलाई लिएर […]
The post नक्कली अन्तःशुल्क स्टिकर प्रकरण : राजस्व अनुसन्धानको बेवास्तामाथि आन्तरिक राजस्वको प्रश्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.