राजस्वको नक्कली स्टिकरसहित वीरगञ्जबाट दुई जना पक्राउ

 आन्तरिक राजस्व विभागले जारी गर्ने नक्कली स्टिकर सहित प्रहरीले दुई जनालाई पर्साको वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ घर भएका २७ वर्षीय मनिष कुमार शाह तेली र २५ वर्षीय रञ्जन कुमार राम

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।