मन्त्रालयगत बजेट खर्चको बाटो खुल्यो, विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ: आर्थिक वर्ष २०७४/०७५ को विनियोजन विधेयक संसदले बहुमतले पारित गरेको छ। विनियोजन विधेयक पारित भएसँगै मन्त्रालयअन्तर्गत विनियोजित बजेट खर्चको बाटो खुलेको छ। आइतबार बसेको संसदको दोस्रो बैठकले नेपाल मजदुर किसान पार्टीले राखेको खर्च कटौती प्रस्ताव खारेज गर्दै  विधेयक बहुमतले पारित गरेको हो। सरकारले गत जेठ १...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : विनियोजन विधेयक बहुमतले पारित

गण्डकी- गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बराल(जीवन)ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेश सभाको बैठकमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए […]

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।...

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।  प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव

बागमतीको बजेट प्रदेशसभाबाट बहुमतले पारित

हेटौंडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो।बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए। हाल प्रदेशसभामा रहेका १०७

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ। बिहिबार बसेको बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्ष दलको अवरोधबिच बजेट बहुमतबाट पारित भएको हो। यस्तै, प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री…

विनियोजन विधेयक पारित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकको बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा […]

एमालेको नाराबाजीका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ ।  प्रतिनिधि सभाको सोमवार बसेको बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । सरकारले भदौ २५ गते अध्यादेश बजेट प्रतिस्थापन गर्नको लागि प्रतिस्थापन विधेयक ल्याएको थियो ।  प्रतिस्थापन विधेयकमार्फत् आएको विनियोजन विधेयक पारित भए पनि सम्पूर्ण बजेट भने पारित भएको छैन । तर सेवा र सञ्चित कोषबाट खर्च पाउने गरी विधेयकमा व्यवस्था गरिएकोले भदौ ३१ गतेदेखि खर्च गर्न पाउने व्यवस्था विनियोजन विधेयकमा गरिएको छ । आर्थिक विध...

बागमती प्रदेश सरकारको विनियोजन विधेयक बहुमतले पारित

प्रतिपक्ष दलहरूको बहिष्कारका बीच बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेटको विनियोजन विधेयक र बजेट कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । बैठक सार्न गरिएको विपक्षी दलहरूको आग्रहलाई बेवास्ता गर्दै बसेको प्रदेशसभा बैठकबाट सत्तापक्ष नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक र बजेट कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । बैठक चल्दै गर्दा कमजोर व्यवस्थापनका कारण विद्युत कटौती भएकाले संसद्मा रेकर्ड नरहने भन्दै बाँकी छलफल भोलिका लागि गर्न

प्रदेश १ को बजेट बहुमतले पारित

मोरङ – प्रदेश १ सरकारको ०७८।७९ को बजेट बहुमतले पारित भएको छ। विराटनगरस्थित प्रदेश सभामा शुक्रबार प्रस्तुत प्रदेश विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको हो। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विधेयक पारित गर्न पेस गरेका थिए। सो विधेयक सभामुख प्रदीपकुमार भण्डारीले बहुमतले पारित भएको घोषणा गरेका थिए। यसक्रममा विपक्षी दलले प्रस्तुत गरेको […]

प्रदेश १ मा विनियोजन विधेयक बहुमतले पारित

प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री  टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो । विधेयक पारित भएपछि आर्थिक वर्ष  २०७८–०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभासद् मोहनकुमार खड्काले पेस गरेको एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्षभन्दा सत्ता