झापा, २८ साउन । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा कतारमा रहेका महेन्द्रप्रसाद चम्लागाईले दुई लाख सहयोग गरेका छन् । कतारमा स्थापित नेपाली व्यवसायी चम्लागाईले आज महासङ्घको बैंक खातामा कतारबाटै सहयोगस्वरुप उक्त रकम जम्मा गरेको झापा महासङ्घका अध्यक्ष एकराज गिरीले बताए । गिरीका अनुसार नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष चौम्लागाईले पत्रकारको […]