आचार्यले दाङमा पठाए १ लाख १० हजार ट्याब्लेट सिटामोल

नेपाली कांग्रेसका नेता समेत रहेका आचार्यले दाङ कांग्रेसले थालेको कोरोना सचेतना अभियान मार्फत वितरण गर्नेगरि उक्त परिमाणको पारा सिटामोल पठाएका हुन्। उनका अनुसार मंगलबार पठाईएको पारा सिटामोल कांग्रेसको सचेतना अभियानकै क्रममा गाउँतहमा वितरण हुने छ।...

सम्बन्धित सामग्री

नेपाल रिमेडिजले दियो एक लाख ट्याब्लेट सिटामोल

भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल रिमेडिज लिमिटेडले पारासिटामोल सहयोग

खलंगामा २६ हजार ट्याब्लेट सिटामोल मौज्दात

जुम्ला सदरमुकाम खलंगामा हाल २६ हजार ट्याब्लेट सिटामोल मौज्दात रहेको छ । दैनिक रुघाखोकी ज्वरोका बिरामी बढ्न थालेपछि कर्णालीमा सिटामोल अभाव भइरहेको बेलामा जुम्ला सदरमुकाम खलंगामा मात्रै २६ हजार ट्याब्लेट सिटामोल मौज्दात अवस्थामा भेटिएको हो ।कोरोना संक्रमण बढेसँंगै रुघाखोकीका बिरामीले अत्यधिक रूपमा सिटामोल र डिकोल्ड औषधिको प्रयोग गरिरहेका छन् । तर कर्णालीमै सिटामोल अभाव रहेको […]

‘यही सातादेखि बजारमा सिटामोल सहज हुन्छ’

काठमाडौं । नेपाल औषधि उत्पादक संघले भोलिसम्म बजारमा ३५ लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने भएको  छ । संघका महासचिव विप्लव अधिकारीले भोलिसम्म बजारमा ३५ लाख ट्याब्लेट सिटामोल पठाउन लागिएको जानकारी दिए । पछिल्लो दुई सातायता बजारमा सिटामोलको खपत बढी भएको तर अभावको अवस्था भने नरहेको अधिकारीले दाबी गरे । “पछिल्लो समय सिटामोलका लागि...

काठमाण्डौ उपत्यकाका १६ अस्पतालमा ८८ हजार ट्याब्लेट सिटामोल

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न १६ वटा अस्पताललाई सरकारले ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । बिरामीको चाप बढी हुने ती अस्पतालहरुमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १०/१० हजारका दरले सिटामोल वितरण गरिएको छ । यस्तै राष्ट्रिय  ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६/६ हजार तथा निजामती अस्पताल नयाँबानेश्वर, नेप...

उपत्यकाका १६ अस्पताललाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण, कुन अस्पताललाई कति?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ।

उपत्यकाका १६ अस्पताललाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण, कुन अस्पताललाई कति?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ।

सिटामोल अभाव भएपछि जुम्लाका औषधि पसलमा अनुगमन

खलंगा– जुम्ला सदरमुकाम खलंगा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । जिल्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले मेडिकल तथा फार्मेसीमा अनुगमन गर्दा २६ हजार ट्याब्लेट सिटामोल भेटिएको सहायक प्रजिअ […]

सात वटै प्रदेशमा सिटामोल वितरण - सञ्चित नगर्न सरकारको आग्रह

काठमाण्डाै - सरकारले सात वटै प्रदेशमा सिटामोल वितरण गरेको जनाएको छ ।सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।केन्द्रीय मेडिकल स्टोर बाराबाट प्रदेश एकको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८...

सबै प्रदेशमा गरी एक करोड ३३ लाख सिटामोल वितरण, साढे ११ लाख मौज्दात

काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधी सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताए । प्रदेश १ कोप्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल

‘शुक्रबारसम्म सिटामोल अभाव हट्छ’

काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् । सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति […]