जुम्ला सदरमुकाम खलंगामा हाल २६ हजार ट्याब्लेट सिटामोल मौज्दात रहेको छ । दैनिक रुघाखोकी ज्वरोका बिरामी बढ्न थालेपछि कर्णालीमा सिटामोल अभाव भइरहेको बेलामा जुम्ला सदरमुकाम खलंगामा मात्रै २६ हजार ट्याब्लेट सिटामोल मौज्दात अवस्थामा भेटिएको हो ।कोरोना संक्रमण बढेसँंगै रुघाखोकीका बिरामीले अत्यधिक रूपमा सिटामोल र डिकोल्ड औषधिको प्रयोग गरिरहेका छन् । तर कर्णालीमै सिटामोल अभाव रहेको […]