निर्वाचन आयोगलाई ओलीको प्रश्न सूर्य पनि हरियो हुन्छ ?

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थनीय तह निर्वाचनमा मतपत्रको रंग हरियो बनाउने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै यो गतिविधि एमालेबिरुद्ध भएको आरोप लगाउनुभएको छ । सोमबार एमोको प्रथम पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाउँदै मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा …

सम्बन्धित सामग्री

हरियो साउन

साउन महिनामा अधिकांश महिला हरियो र पहेँलो कपडामा सजिन रुचाउँछन् । उनीहरूको नाडीमा हरिया, पहेँला चुरा, पालिस र हातमा मेहदी देखिन्छन् । पछिल्लो समय मेहदी र हरियो, पहेँलो चुरा, पालिस लगाउनेको क्रेज बढेको...

शेयर बजार हरियो

काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे । वाणिज्य बैंक, विकास बैंक, […]

हरियो मकै निर्यात गर्दै गैँडाकोट

सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ । काठमाडौँ, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको […]

हरियो मकै निर्यात गर्दै गैँडाकोट

नवलपुर, १२ मङ्सिर । सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ । काठमाडौँ, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ […]

घाँस हरियो नै किन हुन्छ ?

धेरैजसो बच्चाले ठू्लालाई घाँस हरियो किन हुन्छ, निलो वा प्याजी किन हुन्न भनेर प्रश्न सोध्न् गर्छन् । यसको जवाफ निकै सजिलो छ, जुन तपाईंले दिनुभएको पनि होला । घाँस हरियो पिगमेन्ट ‘क्लोरोफिल’ का कारण हरियो हुन्छ । तर यसलाई अलि राम्रोसँग बुझ्नका लागि यहाँ थप जानकारी दिइएको छ ।क्लोरोफिलका साथै घाँस हरियो रङको हुनुमा अर्गेनेल नामको सेलुलर कम्पोनेन्ट र सूर्यको प्रकाशले खाना बनाउने प्रक्रिया – फोटोसिन्थेसिसले पनि महत्वपूर्ण भूमिका निभाउँछ ।साइन्स, ह्यूम्यानिटी एण्ड कल्चरको एक अनलाइन म्य

‘हरियो रङ नितान्त प्राविधिक’

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्वाचन चिह्नको रङ हरियो राख्ने निर्णय ‘नितान्त प्राविधिक’ विषय भएको बताएको छ । निर्वाचन मतपत्रमा चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो ‘एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन’ मसीले छपाइ...

अब हरियो वन– हरियो डलरको खेती

हरियो वन नेपालको धन’का रुपमा परिचित नेपालले अहिले वन पैदावारबाट हैन वन संरक्षणवापत नै अर्बौं रुपैयाँ कमाइरहेको छ । यतिबेला हरियो वन– हरियो डलरको खेतीको नारा अघिसार्ने बेला पनि भैसकेको छ । किनभने विश्व जलवायु परिवर्तनको प्रभाव न्यून गर्न सर्वाधिक महत्वपूर्ण मानिने वनसंरक्षण गर कार्बनडाइ अक्साइड सोसे वापत नेपालले वार्षिक अर्बौ रुपैयाँ कमाइरहेको हो । …

हरियो चुरा लगाएपछि पतिको दीर्घायु हुन्छ ?

हिन्दू धर्मको परम्परागत संस्कृति अनुसार चुरा, टीका, पोते नारीको सौन्दर्यको गहना मानिन्छ। ज्योतिषशास्त्र अनुसार, हरियो रङ बुध ग्रहको प्रतीक हो। हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ। अनि यस रङले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास छ। विवाहित महिलाका लागि रातो रङ खुशी र सौभाग्यको प्रतीक हो भन्ने गरिन्छ। अनि हरियो […]

किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

काठमाडौं -हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।  हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।  शारिरीक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ ।  त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनिया प्रयोग गर्दा फाइदा पुग्छ ।  हरियो धनियाको प्...

हरियो खुर्सानी भिजाएको पानी पिएपछि भाग्छन् यी रोगहरू

हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन् । हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । मुटुरोग, पेट दुख्ने समस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएको रिसर्चहरूले दाबी गर्ने गएका छन् । यहाँ हरियो खुर्सानीले गर्ने फाइदाहरूका बारेमा केही चर्चा गरिनेछ । हरियो खुर्सानीमा एन्टीअक्सिडेन्ट हुन्छ । यसले ...