साउन महिनामा अधिकांश महिला हरियो र पहेँलो कपडामा सजिन रुचाउँछन् । उनीहरूको नाडीमा हरिया, पहेँला चुरा, पालिस र हातमा मेहदी देखिन्छन् । पछिल्लो समय मेहदी र हरियो, पहेँलो चुरा, पालिस लगाउनेको क्रेज बढेको...
आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
काठमाडौँ – आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता […]
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस्
२ साउन, हेटौंडा । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । […]
स्याङ्जा, साउन २१ । स्याङ्जामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन २२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर साउन ३२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । बैंक तथा बित्तिय संस्था स्वास्थ्य […]
रासस। भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो। यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो। आजदेखि लागू हुने गरी सातौँ पटक निषेधाज्ञा थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
स्याङ्जा, साउन ८ । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गरिएको थियो भन्ने […]
स्याङ्जा । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । निषेधाज्ञा खुकुलो पार्दै पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर निजी तथा सरकारी र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने बताइएको छ ।
काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै साउन १० गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबै प्रकारका व्यवसाय ६ बजेसम्म सञ्चालन हुदै आइरहेकामा अब बेलुका ७ […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकार