फ्रान्सका राजदूतसँगको भेटमा बालेनले भने– अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामा विकास गर्छौं

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन्द्र) र फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट भएको छ । प्रमुखको कार्यकक्षमा भएको भेटमा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण मुख्य विषय थिए ।  “हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक...

सम्बन्धित सामग्री

उखु किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ – उखु किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरूको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरूले समस्याको समाधान दीर्घकालीन रूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उखु किसानको समस्यालाई बारम्बार बल्झाउनु नहुनेमा सांसदहरूले जोड दिएका छन्। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको […]

दीर्घकालीन विकास हुने कुरा प्राथमिकतामाः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले सात वटा प्रदेशमध्ये पछिपरेको कर्णाली प्रदेशको स्वरुप परिवर्तन गर्न दीर्घकालीन विकासलाई प्राथमिकता दिइने बताएका छन्। उत्तरी हुम्लाको चुनावी प्रचारका क्रममा नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र मुुचुु पुुगेका मुख्यमन्त्री शाहीले मतदातासँगको भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन्। मुख्यमन्त्री शाहीले अब कर्णालीलाई परिवर्तन गर्न छरेर विकास गर्न […]

दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक : झाँक्री

काठमाडौँ– नेकपा एकीकृत समाजावादीकी सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएकी छिन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने समेत बताइन् । उनले  एमालेले ल्याएका पानी जहाज, रेल जस्ता हावादारी गफमा जनताले […]

'फोहोरले काठमाडौं बस्न नसक्ने अवस्था भयाे, दीर्घकालीन समाधान खाेजाैं'

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन्।...

दीर्घकालीन सहरी नीति बनाउने प्रतिबद्धता

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले परिमार्जित सहरी नीति २०६४ दीर्घकालीन खालको बनाउने प्रतिबद्धता जनाएकी छन् । राष्ट्रिय सहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले परिमार्जित सहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन् ।मन्त्रालयले संघीयताको मर्मअनुसार सहरी नीति परिमार्जन गर्न लागेको बताउँदै झाक्रीले परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता […]

दीर्घकालीन हुने गरी शहरी नीति बनाउँदैछौँ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित शहरी नीति २०६४ दीर्घकालीन खालको बनाइने बताएकी छिन् । शहरी विकास मन्त्रालयद्वारा शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय शहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले परिमार्जित शहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको बताइन् ।मन्त्रालयले संघीयताको मर्मअनुसार शहरी नीति परिमार्जन गर्न लागेको बताउँदै उनले परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता समेट्ने बताइन् । उनले भनिन्, 'राष्ट्रिय शहरी नीति दीर्घका

नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नयाँ सहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी हुन् । मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ सहर निर्माण हुन नसक्ने बताउँदै नयाँ […]

नेपालको दीर्घकालीन विकास रणनीति बनाऔँ : कार्की

नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले नेपालले अब दीर्घकालीन विकास रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । कार्कीले यसरी एउटा सम्झौताका लागि देश नै ध्रुवीकृत बन्ने अवस्था आउन नदिनका लागि आफ्ना प्राथमिकताहरु तय गर्दै दीर्घकालीन विकासको एउटा घोषणापत्र तयार गर्नुपर्ने सुझाव दिएका हुन् ।प्रतिनिधि सभामा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै कार्कीले नेपाल अब अमेरिकी रणनीतिक साझेदार बन्न लागेको बताउँदै नजिकै अर्को शक्ति केन्द्र चीन रहेकाले नेपाललाई एउटा शान्ति क्षेत्रको प्रस्ताव इन्डोर्स गर

मानव विकास विनाको विकासले अर्थ राख्दैन् : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा आज यहाँ आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवद्र्धन र निजी क्षेत्रको भूमिका’ प्रथम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानवको विकास हुनु जरुरी छ भने । ज्ञान, विज्ञान र […]

फुङलिङ नगरपालिकाको विकास मोह

जिल्लाको फुङलिङ नगरपालिका ‘यातायात सञ्जाल, व्यावसायिक कृषि, पर्यटन र पूर्वाधार, शिक्षा, स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’ भन्ने मूल नारासहित अघि बढेको छ । दीर्घकालीन सोच र लक्ष्यलाई प्राप्त गर्ने गरी नगरपालिकाको प्रथम आवधिक नगर विकास योजनाले स्थापित गरेका विषयगत योजनालाई सबल र सफल रूपमा कार्यान्वयन गर्दै अघि बढेको हो । सडक, शिक्षा, स्वास्थ्य, […]