सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले सात वटा प्रदेशमध्ये पछिपरेको कर्णाली प्रदेशको स्वरुप परिवर्तन गर्न दीर्घकालीन विकासलाई प्राथमिकता दिइने बताएका छन्। उत्तरी हुम्लाको चुनावी प्रचारका क्रममा नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र मुुचुु पुुगेका मुख्यमन्त्री शाहीले मतदातासँगको भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन्। मुख्यमन्त्री शाहीले अब कर्णालीलाई परिवर्तन गर्न छरेर विकास गर्न […]