लिगमा खराब प्रदर्शन, मोफसलमा प्रतिष्ठित उपाधि

काठमाडौँ– कीर्तिमानी ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई घरेलु मैदानमा पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले २०औं आहा रारा गोल्डकपको उपाधि जित्यो । जुन उपाधि एपीएफले पोखरा रंगशालामा पहिलो पटक जितेको हो । एपीएफले शनिबार आहा राराको उपाधि पहिलो पटक चुम्दा मनाङ भने घरेलु मैदानमा पहिलो हार ब्यहोर्न बाध्य भयो । […]

सम्बन्धित सामग्री

नेपालका सुवासले इण्डियन गल्फ च्याम्पियनसिपको उपाधि जिते

नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन् । रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनल खेलमा सुवासले भारतीय खेलाडी रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् । ३६ होलको फाइनल खेलमा २९औँ होलमा ९ होलको अग्रता बनाएपछि सुवासले उपाधि पक्का गरेका …

बेइजिङमा ६२ तिब्बती बौद्ध विद्वानहरूलाई विशेष ‘थो रामप’ उपाधि

एजेन्सी । ६२ जना तिब्बती बौद्धधर्मालम्बीहरूले मङ्गलबार बेइजिङस्थित चीनको उच्चस्तरीय तिब्बती बौद्ध धर्म कलेजमा तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शैक्षिक उपाधि ‘थो राम पा’ प्राप्त गरेका छन्। ती विद्वानहरू तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूमा आबद्ध छन्। ती सम्प्रदायमा गेलुग, निंग्मा र शाक्य प्रमुख छन्। तीन वर्षको अध्ययन-अनुसन्धान पश्चात विद्यावारिधि उपाधि प्रदान गरिएको हो। हालसम्म जम्मा ३ […]

भोजपुर गोल्डकपको उपाधि क्यामरुनलाई

पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ । बिहीबार भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टिमलाई पराजित गरेको हो । खेलको निर्धारित समयमा एक र अतिरिक्त समयमा अर्को गोल थप्दै क्यामरुनले घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घलाई २–० गोलले पराजित गरेको …

जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि

काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भएकी हुन् ।जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए । सन् २०२० र सन् २०२१ को संस्करण कोभिड […]

जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि, नेपाल अन्तिम १५ मा पनि अटाएन

काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भइन् । जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए । विश्व प्रतिष्ठित मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका […]

रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

१५ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो । रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । […]

च्याम्पियन्स लिग फाइनल : रियललाई लिभरपुलको ‘वेग’ रोक्ने चुनौती

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित

चार खेल अगावै रियल म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

स्पेनिस ला लिगामा रियल म्याड्रिडले ४ खेल बाँकी हुँदै ३५ औँ  उपाधि जितेको छ। लिगको उपाधि जिताएका प्रशिक्षक कार्लोस एन्सोलोटीले युरोपका प्रतिष्ठित सबै पाँच लिगको उपाधि जित्ने एक्लो प्रशिक्षकको रेकर्ड समेत बनाएका छन्। शनिबार राति भएको खेलमा रियलले स्पानियोललाई ४–० ले पराजित गर्दै ३५ औँ पटक ला लिगा च्याम्पियन बन्यो। पछिल्लो पटक २०१९\२० मा रियल च्याम्पियन बनेको थियो।यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेलबाट २५ जित, ६ बराबरी र तीन हारको नतिजा निकाल्दै ८१ अंक बनाएको छ। जुन दोस्रो

च्याम्पियन्स लिगको उपाधि जित्दा चेल्सीले कति रकम हात पार्यो ?

च्याम्पियन्स लिगको उपाधि जित्दै चेल्सीले ठूलो धनराशी हात पार्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बनेको हो । चेल्सीले प्रतिष्ठित प्रतियोगिताको कप मात्र जितेन, सँगसँगै ठूलो धनराशी पनि हात पार्न सफल भएको छ ।च्याम्पियन्स लिगमा कुनै पनि क्लबले कुन चरणसम्म पुग्छ र कति खेल जित्छ भन्ने आधारमा रकम प्राप्त गर्दछ । समूह चरणसम्म पुग्ने हरेक टोलीले १३.१४ मिलियन पाउन्ड प्राप्त गर्दछ भने समूह चरणमा हरेक जितका लागि २.३२ मिलियन पाउन्