चार खेल अगावै रियल म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

स्पेनिस ला लिगामा रियल म्याड्रिडले ४ खेल बाँकी हुँदै ३५ औँ  उपाधि जितेको छ। लिगको उपाधि जिताएका प्रशिक्षक कार्लोस एन्सोलोटीले युरोपका प्रतिष्ठित सबै पाँच लिगको उपाधि जित्ने एक्लो प्रशिक्षकको रेकर्ड समेत बनाएका छन्। शनिबार राति भएको खेलमा रियलले स्पानियोललाई ४–० ले पराजित गर्दै ३५ औँ पटक ला लिगा च्याम्पियन बन्यो। पछिल्लो पटक २०१९\२० मा रियल च्याम्पियन बनेको थियो।यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेलबाट २५ जित, ६ बराबरी र तीन हारको नतिजा निकाल्दै ८१ अंक बनाएको छ। जुन दोस्रो

सम्बन्धित सामग्री

रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न रियल म्याड्रिड र भलेन्सियाबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको हो । खेलको ९९औ मिनेटमा रियल म्याड्रिडका जुडे बेलिंगघमले गोल गर्दै रियललाई जित दिलाए पनि रेफ्रीले गोल दिएनन् भने उनले बेलिंघमलाई रातो कार्ड दिएका...

रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न रियल म्याड्रिड र भलेन्सियाबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको हो । खेलको ९९औ मिनेटमा रियल म्याड्रिडका जुडे बेलिंगघमले गोल गर्दै रियललाई जित दिलाए पनि रेफ्रीले गोल दिएनन् भने उनले बेलिंघमलाई रातो कार्ड दिएका...

पेनाल्टी मिस गर्दा बराबरीमा रोकियो रियल

काठमाडौं : स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडको पहिलो बराबरीको रोकिएको छ। घरेलु मैदानमा रियलको ६ खेल सम्मको जितको यात्रालाई ओसासुनाले  १-१ गोलको बराबरीमा रोकेको हो।करिम बेन्जामाले बेन्जामाले पाएको पेनाल्टी मिस गर्दा संभावित अग्रताबाट रियल म्याड्रिड चुकेको थियो। रियलको घरेलु मैदानमा ओसासुना दोस्रो हाफमा १० खेलाडीमा समेटिएपनि रियलसँग अंक खोस्न सफल भयो।भिनिसियस जुनियरले ४२ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए। तर किके गार्सियाले ५०औ मिनेटमा बराबरी गोल गर्

ला लिगामा यो साता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सिजन २०२२-२३ को दोस्रो साता चार फरक दिनमा १० खेल हुँदैछ । उपाधि दावेदार रियल म्याड्रिड र बार्सिलोना दुवै घरेलु मैदानबाहिर खेल्नेछन् । यो साताको शुक्रबार दुई खेल हुनेछ । रातको ११:४५ बजे एस्पान्योल र रायो भालेकानो भिड्नेछन् । पहिलो खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको भालेकानो डिएगो कोस्टा आएसँगै […]

रेलिगेशन जोनको काडिजसँग रियलको बराबरी

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल लगातार आठौं जित निकाल्ने ध्याउन्नमा रहे पनि उसको इच्छामा काडिज बाधक बन्यो।रियलले घरेलु मैदानमा अधिकांश समय काडिजलाई दबाबमा राखे पनि गोल निकाल्न भने असफल रह्यो। ८२ प्रतिशत खेल नियन्त्रणमा लिएको रियलले ३६ भन्दा बढी प्रहार गरे पनि गोल भने गर्न सकेन। बराबरीपछि रियले शीर्ष स्थानमा स्पष्ट ६ अंकको अंक दूरी बनाएको छ।ब्राजिलियन फर्वाड भिनिसियस जुनियरले लिगमा एक सयौं खेलमा

स्पेनिस ला लिगा : रियल म्याड्रिड शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ५–२ गोलले हरायो । खेलमा दुई पटक पछि परेको रियलले सानदानर पूनरागमन जित निकालेको हो ।रियलको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे । भिनिसियस जुनियर र इडुआर्डाे कामाभिङगाले एक एक गोल थपेका थिए । सेल्टा भिगोका सान्टि मिना र फ्रान्को सेर्भीको गोल सान्त्वना गोलमा परिणत भयो ।खेलमा सुरुआती अग्रता सेल्टा भिगोले लिएको थियो । चौथो मिनेटमा सान्टि मिनाले लागो आसपासको पासमा गोलगर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए । रियलविरुद्ध ४१ प्रतिशत बल पोसेसन राख्न सफल सेल्टा भिगोले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।यता ५९ प्रतिशत बल पोसेसन राखेको रियलले दोस्रो हाफको सुरुवातमै गोल फर्कायो । ४६औं मिनेटम बेन्जेमाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जेमाको पासमा गोलगर्दै रियललाई अगाडी बढाए ।७२औं मिनेटमा इडुआर्डाेले अर्को गोल थपे । यसै सिजन रियलमा आवद्ध भएका इडुआर्डाे डेब्यु खेलमै गोल गर्न सफल भएका हुन् । ८७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोलगर्दै रियललाई सानदार जित दिलाए । ह्याट्रिक पूरा गरेका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।जितसँगै रियलले शीर्षस्थान कब्जा गरेको छ । रियलले चार खेलबाट १० अंक बनाएको छ । पराजित सेल्टा भिगो एक अंक सहित १८औं स्थानमा छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोल अन्तरमा आधारमा दोस्रो स्थानमा छ ।आइतबार रातिनै भएको खेलमा साविक विजेता एट्लेटिकोले स्पान्योललाई २–१ गोलले हराएको थियो । अर्को खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४–१ गोलले पराजित गर्यो । रियल सोसिडाडले १० खलाडीमा सिमित काडिजलाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।

स्पेनिस ला लिगा : फातीको पुनरागमनसँगै एमबाप्पे भित्रिने चर्चा

स्पेनिस ला लिगामा दोस्रो राउन्डको खेल समाप्ति सँगै क्लबहरु तेस्रो राउन्डको तयारीमा ब्यस्त छन् । पहिलो र दोस्रो राउन्डमा बलिया क्लबहरुले नै बर्चस्व जमाए । साविक विजेता एट्लेटिको म्याड्रिड र सेभियाले शतप्रतिशत जित आत्मसाथ गरे । उपाधिको दावेदार बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले पनि अपराजित यात्रा कायम राखेका छन् । सेभिया र एट्लेटिको लगातार दुई जित निकाल्दै तालिकाको शीर्षस्थानमा छ । सेभिया र एट्लेटिकोको समान ६ अंक छ । तर सेभियाले गोल अन्तरका आधारमा एट्लेटिकोलाई पछि पारेको छ । एक जित र एक बराबरी नतिजा निकालेको बार्स...

पिएसजीले गर्यो रामोस आबद्ध भएको औपचारिक घोषणा

भर्खरै रियल म्याड्रिड छाडेका स्पेनिस डिफेन्डर सर्जियो रामोस लिग वान क्लब पेरिस सेन्ट जर्माइनमा आबद्ध भएका छन् । रामोससँग दुई वर्षको सम्झौता गरिएको घोषणा पिएसजीले गरेको हो ।  ३५ वर्षका रामोसले आफ्नो खेल जीवनमा विश्वकप, युरोकप, फिफा क्लब विश्वकप युईएफए च्याम्पियन्स लिग, स्पेनिस ला–लिगा, कोपा डे रेलगायत सबैखाले प्रमुख उपाधि जितिसकेका छन् । पिएसजीबाट खेल्न पाउँदा आफुलाई गर्व लागेको प्रतिक्रिया रामोसले दिएका छन् । उनले क्लबलाई धेरैभन्दा धेरै उपाधि जिताउन भूमिका खेल्ने बताए । पिएसजीका

स्पेनिस ला लिगा : कार्डिजमाथि सहज जित निकाल्दै म्याड्रिड शीर्षमा

काठमाडौं :   स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड विजयी भएको छ।गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले कार्डिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने एक गोल अल्भारो ओड्रीओजोलाले गरेका थिए।यो सहज जितपछि रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियल ३२ खेलमा ७० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको एटलेटिकोको ३१ खेलमा ७० नै अंक रहेको छ।त्यस्तै ३२ खेलमा ६७ अंक रहेको सेभिया तेस्रो स्थानमा छन् भने ३० खेल

रियल म्याड्रिड बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको  खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग १(१ गोलको बराबरीमा रोकिएको हो।रियल सोसियडाडका पोर्टूले खेलको ५५औ मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ८९औ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई हारबाट बचाएका थिए। ब्राजिलियन खेलाडी भिनिसियसले रियल म्याड्रिडमा आफ्नो सयौं खेल खेल्नेक्रममा क्लबलाई हारबाट बचाएका हुन्। यो बराबरीको फाइदा अंक तालिकामा बार्सिलोनालाई भएको छ।