काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भएकी हुन् ।जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए । सन् २०२० र सन् २०२१ को संस्करण कोभिड […]