मास्टरसेफ सन्तोष भन्छन्- नेपाली परिकारबाट विश्व प्रतिष्ठित थुप्रै उपाधि जित्न सकिन्छ

१३ पुस, काठमाडौं । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि सिरहाका मास्टर सेफ सन्तोष साहले हासिल गरे । अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले नेपाल खाद्य संस्कारमा एकदमै समृद्ध रहेको भन्दै नेपाली परिकारहरुबाट विश्व प्रतिष्ठित थुप्रै उपाधि […]