सुमोनाले छोडिन् कपिल शर्मा शो ? नयाँ शोको प्रोमोले गरिरहेको छ इशारा

 कपिल शर्मा शोकी चर्चित पात्र मध्येकी एक सुमोना चक्रवर्तीले कपिल शर्मा शो छोडेकी हुन् कि भन्ने हल्ला चलेको छ । एक भारतीय सञ्चार माध्यमले यो कुरा बताएको छ ।वास्तवमा सुमोनाको नयाँ शोको प्रोमो सार्वजनिक भएपछि उनले आफूले प्रस्तुती दिँदै आएको द कपिल शो छोडेकी हुन् कि भन्ने चर्चा चल्न थालेको हो । आफ्नो कमेडीमार्फत् मानिसलाई हसाउने सुमोना एक बंगाली शोमा देखिने भएकी छिन् ।जिजेस्टको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सुमोना चटर्जीको नयाँ शोको प्रोमो सेयर गरिएको छ । जिजेस्टको आउँदो शोको नाम शोना बंगाल ह

सम्बन्धित सामग्री

जुलाईदेखि बन्द ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र फर्किने

मुम्बई- जुलाईको अन्तिम साताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र सानो पर्दामा फर्किने भएको छ । शोका निकटस्थहरूका अनुसार कपिल र उनको टोलीले यो वर्षको अन्त्यसम्ममा मात्र ३ महिनाको ब्रेक लिएर फर्कन चाहेको थियो । तर, कपिलको नयाँ प्रोजेक्टले उनको योजना बिथोलेको छ । श्रोत भन्छन्, ‘जब कपिलले शोबाट ब्रेक लिने निर्णय […]

‘द कपिल शर्मा शो’ मा फेरि फर्कने भए कृष्णा अभिषेक

एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेक चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् । ‘द कपिल शर्मा शो’ को यही सिजनमा आफू फेरि एकपटक देखिने कुरा कृष्णा आफैंले भारतीय सञ्चार माध्यमहरुसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । वास्तवमा च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान […]

के चन्दु चायवालाले छोडेका हुन् ‘द कपिल शर्मा शो’ ?

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । केही दिनअगाडि कृष्णा अभिषेक र भारती सिंहले शो छोडेको खबर बाहिर आएको थियो । अहिले भने शोमा अर्का कलाकार चन्दु चायवाला अर्थात चन्दन प्रभाकरले छोडेको खबर चर्चामा छ ।चन्दन प्रभाकर शोमा आफ्नो क्यूट अनुहारका कारण दर्शकको प्रिय छन् । उनले गर्ने कमेडीले दर्शकको मन जित्ने गरेको छ । कपिल शर्माले हालै अस्ट्रेलिया टुर गरेका थिए । उस समयको पछिल्ला तीन शोमा कपिलको साथमा प्रभाकर देखिएका थिइनन् । सोही कारण पनि दर्शकले प्

कृष्णा अभिषेकपछि भारती सिंहले पनि छोड्दै कपिल शर्मा शो

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । यसै साताबाट सुरु हुने शोमा केही पुराना अनुहारहरू फेरि देखिँदैछन्, भने केही नयाँ अनुहारले पनि दर्शक हँसाउनेछन् । केही समययता शोका धेरै महत्त्वपूर्ण कलाकारले छाडेका छन् । हालै मात्र शो सुरु भएको जानकारी सार्वजनिक हुनेबित्तिकै कृष्णा अभिषेकले शो छोडेको खबरले सबैलाई चकित तुल्याएको थियो ।यसैबीच, फेरि एक कलाकार यो शोबाट अलग हुने समाचार आएको छ । समाचारका अनुसार चर्चित कमेडियन भारती सिंह पनि कपिलको शोबाट अलग

‘इन्डियन आइडल’ को ठाउँमा ‘द कपिल शर्मा शो’ प्रसारण

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि टेलिभिजनमा प्रसारण हुने भएको छ । गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १२’ को स्थानमा यो शो प्रसारण हुने भएको हो । शो को पहिलो एपिसोड दर्शकले २१ अगस्टमा हेर्न पाउनेछन् ।पछिल्लो केही दिनदेखि शोको पहिलो गेष्ट अक्षयकुमार रहने समाचार बाहिर आएको थियो । तर अहिले भने शोमा पहिलो गेष्टको रुपमा अजय देवगन देखिने भएका छन् । अजय देवगणको फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ १३ अगष्टमा रिलिज हुँदैछ । सोही कारण पनि उनी गेष्ट बन्न लागेका हुन्

सुमोनाले छोडिन् कपिल शर्मा शो ?

भारतीय टिभी नायिका सुमोना चक्रवर्ती लामो समयदेखि ‘द कपिल शर्मा शो’मा छिन् ।  हालै शोको प्रोमो भिडियो सार्वजनिक गरिएको छ, जसमा सुमोना गायब छिन् ।  टिजर र प्रोमो भिडियोमा सुमोना नदेखिएपछि यसबारे चर्चा चल्न थालेको छ भने कतिपयले सुमोनाले शो छाडेको समेत आँकलन गर्न थालेका छन् ।  यद्यपी उनी शोमा रहने तर फरक भूमिकामा रहने बताइएको छ ।  उनी आफ्नो भूमिका परिवर्तन गर्दै आफ्ना फ्यानहरूका लागि सप्राइज बनेर आउने तयारीमा रहेको बताइएको छ ।

‘द कपिल शर्मा शो’ को प्रोमो सार्वजनिक

एजेन्सी। चर्चित भारतीय टेलिभिजिन शो ‘द कपिल शर्मा शो’ फेरि प्रर्दशनमा आउने भएको छ। आइतबार शो पुनः प्रर्दशनमा आउन लागेको घोषणा भएको थियो भने हाल शो को प्रोमो सार्वजनिक भएको छ। कमेडियन तथा अभिनेता कृष्णा अभिषेकले प्रोमो सार्वजनिक गर्दै टोलीले फेरि शोका लागि तयार रहेको बताए। त्यस्तै शोको प्रोमो शेयर गर्दै अर्चना पूरन सिंहले पनि ‘ड्रीम टिम फेरि आएको’लेखेकी छन्।

कपिल शर्मा शो किन बन्द हुँदैछ ? कपिल आफैंले बताए यस्तो कारण

भारतीय हास्य कलाकार कपिल शर्मा र उनकी श्रीमती गिन्नी चतरथ चाँडै नै दोस्रो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । यो कुराको खुलासा कपिल शर्मा आफैंले दिएका हुन् । ट्वीटरमा गरिएको  प्रश्नोत्तर सेसनमा उनले सो कुरा बताएकाह हुन् । यसबाहेक कपिल आफैंले कपिल शर्मा शो बन्द हुन लागेको पुष्टि गरेका छन् । दोस्रो पटक पिता बन्दैछन् कपिल शर्माःट्वीटरमा थुप्रै प्रशंसकले #AskKapil का बेला हास्यकलाकारलाई विभिन्न प्रश्न सोधे र कपिलले यसको जवाफ पनि दिए । एक प्रशंसकले सोधे, ‘कपिल शर्मा सर, शो अफ एयर किन

‘द कपिल शर्मा शो’ बन्द हुने !

भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ । आगामी फेब्रुअरीको मध्येबाट बन्द हुने यो कार्यक्रम फेरी आउँछ या आउँदैन केहि उल्लेख गरिएको छैन । तर, टाइम्स अफ इन्डियाले उक्त कार्यक्रम केहि समयका लागि बन्द गर्न लागिएको जनाएको छ । यो कार्यक्रम सन् २०१८ डिसेम्बरदेखि नियमित रुपमा संचालन भइरहेको थियो । यसलाई कमेडियन कपिल शर्माले चलाउँदै आएका छन् । यो शो भारतिय टेलिभिजन इतिहासमा सबैभन्दा मन पराइएको कार्यक्रम हो । टाइम्स अफ इण्डियाको अनुमानअनुसार कोभिड १९ कै कारण केहि समय यो कार्यक्रम बन्द हु...