युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न  नसकेको जनाएका छन् ।

सम्बन्धित सामग्री

रसिया युक्रेन युद्धको १०२ दिन : कीभमा शक्तिशाली विस्फोट, अवस्था 'अति कठिन'

युक्रेनको राजधानी कीभमा शक्तिशाली विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको १०२ दिन पुग्दा कीभमा नै आक्रमण भएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले बताएका छन्। रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्धको असर कीभमा कम थियो। केही हप्तायता कीभमा कुनै पनि…

युक्रेनमा बम विस्फोट हुँदा छ जनाको मृत्यु

युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको "रेट्रोभिल"  सपिङ मलको अगाडि छवटा शव राखिएको थियो । भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

युक्रेनको कीभको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु

कीभ । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको रेट्रोभिलू सपिङ मलको अगाडि छ वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन ।

युक्रेनको किएभमा शक्तिशाली विस्फोट, एउटा आवासीय भवनमा आगलागी

युक्रेनको राजधानी किएभमा आज बिहान शक्तिशाली विस्फोट भएको छ । किएभको केन्द्र भागमा बिहान कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको खबरमा उल्लेख छ। विस्फोटका कारण एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचार संस्था युक्रेन फोर्मले जनाएको छ। विस्फोटपछि धुवाँको मुस्लो उडेको देखिएको छ । थप विवरण आउन सकेको...

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

कीभ । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

एजेन्सी । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

एजेन्सी, १ चैत । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् । Photo: Reuters

किभको ठूलो अपार्टमेन्टमाथि मिसाइल आक्रमण,धेरै मानिसहरु घाइते ( भिडियो)

युक्रेनमा रुसले गरेको आक्रमणको आज तेस्रो दिन हो । युक्रेनको राजधानी कीभमा पनि रुसी सेनासँग भीषण झडप भएका खबर आईरहेका छन । युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोट भएको छ । मिसाइल एउटा अग्लो अपार्टमेन्ट भवनमा प्रहार भएको थियो । यस हमलाको भिडियो बीएनओ न्यूजले शेयर गरेको छ। अहिलेको जानकारी अनुसार यस हमलामा धेरै मानिसहरु घाइते […]

रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा विस्फोट

रुस र युक्रेनबीच बढ्दो तनावकाबीच लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ । पूर्वी युक्रेनको लुहान्स्कमा ग्याँस पाइप लाइनको एक भागमा विस्फोटपछि आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस समर्थित समूहको पकड रहेका लुहान्स्कसहित केहीक्षेत्रमा विस्फोटका घटना हुन थालेपछि युक्रेनले ती क्षेत्रका बालबालिका र महिलालाई अन्तै पठाउन सुरु गरेको छ । यो घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने अन्तिम योजनामा रहेको बताउनुभएको छ । अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कि...