नेपालका ट्राफिक प्रहरीले भोजपुरी स्टार अक्षरालाई नेपाली बोल्न सिकाए

काठमाडौं । चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंह विहिबार नेपाल आएकी थिइन् । उनले सिरहाको लहान एक्स्पोमा सहभागि हुँदै दर्शकसामु विभिन्न प्रस्तुति पनि दिइन् । भारत फर्कनुअघि उनले नेपालका ट्राफिक प्रहरीसँग नेपाली भाषा सिक्दै गरेको भिडियो यतिबेला …

सम्बन्धित सामग्री

अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने

के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो  ? र तपाई सवारीको कागजात ट्राफिक प्रहरीले  कहाँ राखेको छ भनेर चिन्तित हुनुहुन्छ ? अब चिन्ता मान्नु पर्दैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डकुमेन्ट ट्रयाकिङ सिष्टम (डीटीएस) सक्रिय बनाएको छ । उक्त डीटीएस प्रणालीबाट जोसुकैले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट ट्राफिक कारबाहीमा खिचिएको कागजातपत्र...

ट्राफिक प्रहरीले सुरु गर्‍यो सचेतना अभियान (तस्बिरहरु)

काठमाडौँ – ट्राफिक प्रहरीले तीव्र गतिमा सवारीसाधन नचलाउन चालकहरुलाई आग्रह गरेको छ। तीव्र गति र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बिहीबारदेखि सचेतना अभियान सुरु गरेको हो। आज काठमाडौँ उपत्यकाका विभिन्न चोकहरुमा सचेतनामूलक प्लेकार्डसहित ट्राफिक प्रहरी उपस्थित थिए। उनीहरुले ‘तीव्र गतिमा सवारी नचलाऔँ, सवारीसधान चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ, लेन […]

ट्राफिक प्रहरीले उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने

काठमाडाैँ- ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, […]

ट्राफिक प्रहरीले बाइकमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन थाल्यो

काठमाडौं : ट्राफिक प्रहरीले मोटरसाइकल तथा स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन थालेको छ। कानुन बमोजिम निर्माण भइसकेका मोटरसाइकल र स्कुटरमा कुनै वस्तु थप्नु वा हटाउनु मोडिफिकेसन भएको भन्दै  ट्राफिक प्रहरीले हटाउन सुरु गरेको छ। पछिल्लो समय राडड सेयरिङ सेवा दिइरहेका अधिकांश सवारी चालकहरुले सहजता हुने भन्दै मोबाइल स्ट्यान्ड मोटरसाइकल र स्कुटरमा…

अब बाइकमा मोबाइल स्ट्याण्ड राख्न नपाइने,  ट्राफिक प्रहरीले सुरु गर्यो कारबाही

उपत्यकामा ट्राफिक प्रहरीले मोटरसाइकलमा राखिएको स्ट्याण्ड हटाउन थालेको छ । प्रचलित कानुन विपरीत मोटरसाइकलको मोडिफाई हुनेगरि मोबाइल स्ट्याण्ड राखिएको भन्दै ट्राफिक प्रहरीले मोबाइल स्ट्याण्ड हटाउने अभियानको थालनी गरेको हो । यस्तो अभियानमा ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म चिट काट्न थालेको छ । तर, यता यस्तो अभियानले राइडरहरु मारमा परेका छन् । लोकेसन म्यापिङको सहजताका लागि मोटरसाइकलमा राख्ने गरिएको स्ट्याण्ड हटाउँदा समस्या आएको गुनासो राइडरहरुबाट आएको छ । अझ बढी टुटल, पठाओ, जायर जस्ता राइड से

उपत्यकाका ट्राफिक प्रहरीले डियुटीमा डायरी र कलम बोक्नु पर्ने

काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डियुटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने भएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डियुटीमा खटिँदा हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकोले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित उत्तरदायी अभिलेखिकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको हो ।यसै परिप्रेक्षमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशील

अनिवार्य मास्ककाे प्रयाेग गर्न ट्राफिक प्रहरीले सुरु गर्यो ‘स्टिकर’ अभियान

काठमाडौँ, ६ माघ। उपत्यकामा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘स्टिकर’ अभियान सुरु गरेकाे छ । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस्न सुरु गरेको हाे । काठमाण्डौ मल अगाडि गाडीमा ट्राफिक प्रहरीले स्टिकर टाँसेर अभियान […]

ट्राफिक प्रहरीले फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो ।  तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै अतिरिक्त भत्ता पनि पाउनेछन् ।  प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको प्रस्तावमा अर्थमन्त्रीले तोक लगाएको भन्ने जानकारी प्राप्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।  अर्थबाट बजेट स्वीकृत भएपछि ट्राफिक प्रहरीका परिच...

रामेछापमा चप्पल लगाएर गाडी चलाए ट्राफिक प्रहरीले कारबाही गर्ने

रामेछाप – रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।  गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाएर गाडी चलाउँदा धेरै दुर्घटना भएको निष्कर्ष निकालेर ट्राफिक प्रहरीले यो अभियान चलाउने भएको हो । चप्पल लगाएर गाडी चलाउँदा खुट्टामा आएको पसिनाले चिप्लिएर गाडीको ब्रेक नलाग्ने र ब्रेक लगाउन खोज्दा ब्रेकमा नै चप्पल अड्किने र गाडी दुर्घटना हुने भएकाले यसलाई रोक्न ट्राफिक प्रहरीले यो अभियान सुरु गर्ने भएको हो ।     जिल्ला ट्राफिक प्रहरीले मङ्गलवारदे...