काठमाडौं : ट्राफिक प्रहरीले मोटरसाइकल तथा स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन थालेको छ। कानुन बमोजिम निर्माण भइसकेका मोटरसाइकल र स्कुटरमा कुनै वस्तु थप्नु वा हटाउनु मोडिफिकेसन भएको भन्दै ट्राफिक प्रहरीले हटाउन सुरु गरेको छ।
पछिल्लो समय राडड सेयरिङ सेवा दिइरहेका अधिकांश सवारी चालकहरुले सहजता हुने भन्दै मोबाइल स्ट्यान्ड मोटरसाइकल र स्कुटरमा…