काठमाडौंमा माैसम खराब भएका कारण जजिरा एयरकाे विमान भैरहवामा अवतरण

काठमाडौं । काठमाडौंको मौसम खराब भएपछि कुवेतबाट आज (मंगलबार) बिहान आएको जजिरा एयरको विमानलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ । जजिरा एयरलाइन्सको जे नाइन ५४१ विमान काठमाडौंमा अवतरण गर्न नसक्ने भएपछि भैरहवा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हाे । भैरहवामा अवतरण गरेर एक घण्टापछि विमान पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै आएर अवतरण गरेकाे […]

सम्बन्धित सामग्री

जमेको पानीमाथि विमान सुरक्षित अवतरण

काठमाडौं : रुसमा पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ।  यो घटना सन् २०२३ को डिसेम्बर २४ को हो। विमानमा चालक दलका ४ सहित ३० यात्रु रहेका थिए। चालकको गल्तीका कारण विमान नदीमा अवतरण गरेको थियो। विमानमा भएका  यात्रीको भाग्य बलियो रहेछ। किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो। यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन। रुसी एयरलाइन्सका अनुसार उक्त जहाज याकुत्स्क–जायर्यंका&ndash

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ । अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो । बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो । […]

भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण

२० असोज, बुटवल । भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो । बिहान  सवा ६ बजे उड्नुपर्ने विमान ७ : ३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको भए पनि खराब मौसमका […]

सन्दीप सवार भनिएको कतार एयरवेजको विमान अवतरण

काठमाडौं : नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सवार रहेको भनिएको कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। मौसमको खराबीको कारण कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान झन्डै एक घण्टा ढिला विमानस्थलमा अवतरण भएको हो। सन्दीपले आजै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जनाएको छ। उनलाई पक्राउ गर्न विमानस्थलमा प्रहरी…

सन्दीप चढेको विमान काठमाडौं अवतरण गर्न सकेन, आकाशमा फन्को मार्दै

काठमाडौं : बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण गर्न सकेको छैन्। केहीबेर अघि काठमाडौं अवतरण गर्नुपर्ने विमान मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाइरहेको छ।  कतार एअरवेजको ६४८  नम्बरको उडानमार्फत उनि काठमाडौं आएका छन्। काठमाडौंमा भिजिविलिको कमीले काठमाडौंको आकाशमा विमान घुमिरहेको छ। उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्। प्रहरीले

खराब माैसमका कारण काठमाडौँ आउनुपर्ने विमान जनकपुरमा अवतरण

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरकाे विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । हवाई सुरक्षाका नयाँ नियम अनुसार इनरूट (बाटाेमा पर्ने रुट)मा खराबी भए पनि विमान उडाउन पाइँदैन ।

दुबईका लागि उडेको विमान कराँचीमा अवतरण

दिल्लीबाट दुबईका लागि उडेको स्पाइसजेट विमानलाई इन्डिकेटर लाइटमा खराबी देखिएका कारण मंगलबार कराँचीतर्फ डाइभर्ट गरिएको हो । विमान कराँचीमा अवतरण गरियो र यात्रुहरूलाई सकुशल अवतरण गरिएको स्पाइसजेटले बताएको छ।

धनगढी उडेको विमान एक यात्रुका कारण नेपालगञ्जमै अवतरण

काठमाडौँ – बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ। धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो। विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ। नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ।

कमजोर भिजिबिलिटीका कारण खोप बोकेको चिनियाँ विमान अवतरण नगरी फर्कियो

५ पुस, काठमाडौं । चीनबाट कोभिड-१९ विरुद्धको खोप लिएर आएको विमान अवतरण नै नगरी चीन फर्किएको छ । बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने विमान कमजोर भिजिबिलिटीका कारण चेङ्दु फर्किएको त्रिभुवन विमानस्थलको कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा विभागको खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार उक्त विमानमा १२ लाख १६ हजार […]

पांग्रा नखुलेको बुद्ध एयरको विमान सफलतापूर्वक अवतरण

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले रातोपाटीलाई बताए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन का