खराब माैसमका कारण काठमाडौँ आउनुपर्ने विमान जनकपुरमा अवतरण

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरकाे विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । हवाई सुरक्षाका नयाँ नियम अनुसार इनरूट (बाटाेमा पर्ने रुट)मा खराबी भए पनि विमान उडाउन पाइँदैन ।

सम्बन्धित सामग्री

ह्विल लक भएका कारण एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो

काठमाडौँ- एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै अड्किएको छ । काठमाडौंबाट दिल्ली उडान भर्न लागेको विमान ह्विल लक भएका कारण धावनमार्गमा अड्किएको हो । ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको छ ।

विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाई सार्वजनिक गर्न एकीकृत समाजवादीको आग्रह

१, माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले विमान दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घटनाको वास्तविक कारण पत्ता लगाई सार्वजनिक गर्न आग्रह गरेका छन् । ‘नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन दुनियाले देख्ने र बुझ्नेगरी प्रभावकारी कदम चाल्न समेत नेपाल सरकार एवम् सम्बद्ध अधिकारीहरूको गंभीर ध्यानाकर्षण […]

तारा एयरको विमान खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर […]

खराब मौसमका कारण उल्टो दिशातर्फ मोड्दा विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनाको कारण खराब मौसम भएको नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ । बाक्लो बादल लाग्दा दाइने मोड्नुपर्ने विमान देब्रे मोड्दा भित्तामा ठोक्किएको निष्कर्ष निकालिएको हो । आज संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण विमान दुर्घटनामा परेको प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिए । उनले […]

तारा एयरको विमान खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ – प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए। संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर […]

प्रतिकुल मौसमको कारण विमान खोजीमा गएको फिस्टेल एयर फिर्ता

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेर बेपत्ता भएको तारा एयरको विमान खोजी कार्यमा प्रतिकुल मौसमको कारण ढिलाइ भइरहेको छ । विमान खोजीको लागि उडेको फिस्टेल एयरको हेलिकप्टर प्रतिकुल मौसमको कारण पुनः जोमसोममा नै फर्किएको हो । काठमाडौं पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु पनि तयारी अवस्थामा राखिएको खोज […]

अमेरिकाले खुलायो युक्रेनलाई लडाकु विमान नपठाउने कारण

रुसको हमलाका बावजुद युक्रेनलाई लडाकु विमान नपठाउने कारण अमेरिकाले खुलाएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले यदि उनको देशले लडाकु विमान पठायो भने सम्भवतः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई युद्ध बढाउने संकेतका रुपमा हेर्न सक्ने बताएका छन् । जोन किर्बीका अनुसार यदि अमेरिकाले युक्रेनलाई लडाकु विमान पठायो भने राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो गलत बुझाइ हुन सक्थ्यो र यो युद्ध बढाउनका लागि हुन सक्थ्यो ।‘हामी सबैलाई थाहा छ , यो युद्ध पहिले जस्तै नराम्रो स्थितिमा छ । यस

कमजोर भिजिबिलिटीका कारण खोप बोकेको चिनियाँ विमान अवतरण नगरी फर्कियो

५ पुस, काठमाडौं । चीनबाट कोभिड-१९ विरुद्धको खोप लिएर आएको विमान अवतरण नै नगरी चीन फर्किएको छ । बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने विमान कमजोर भिजिबिलिटीका कारण चेङ्दु फर्किएको त्रिभुवन विमानस्थलको कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा विभागको खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार उक्त विमानमा १२ लाख १६ हजार […]

विमान चार्टर्ड गरेर मनाङमा पर्यटक

हिमाली जिल्ला मनाङमा विमान चार्टर्ड गरेर पर्यटकहरू पुगेका छन् । जिल्लाको हुम्डे विमानस्थलमा विमान अवतरण गरी दुईजना इजरायलीसहित २९ जना पर्यटक मनाङ पुगेका हुन् ।गत असार १ गते आएको बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि चार्टर्ड विमानमार्फत स्वदेशी तथा विदेशी पर्यटक मनाङ पुगेका हुन् । मास्टर हिमालयन नामक संस्थाले समिट एयरको विमान चार्टर्ड गरी स्वदेशी […]

खराम मौसममा कारण विराटनगर उडेको सौर्यको विमान काठमाडौँ नै फिर्ता

मोरङ– खराब मौसमका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमान बीचबाटै काठमाडौँ फर्किएको छ। विराटनगरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सव खरेलका अनुसार मङ्गलबार साँझ खराब मौसमको कारण विराटनगरको लागि उडेको उक्त विमान पुनः काठमाडौँ नै फर्काइएको हो। प्रमुख खरेलले मङ्गलबार बेलुका सौर्य एयरलाइन्ससहित थप दुई कम्पनीका गरी चारवटा विमानको काठमाडौँबाट विराटनगर उडान प्रभावित […]