दुबईका लागि उडेको विमान कराँचीमा अवतरण

दिल्लीबाट दुबईका लागि उडेको स्पाइसजेट विमानलाई इन्डिकेटर लाइटमा खराबी देखिएका कारण मंगलबार कराँचीतर्फ डाइभर्ट गरिएको हो । विमान कराँचीमा अवतरण गरियो र यात्रुहरूलाई सकुशल अवतरण गरिएको स्पाइसजेटले बताएको छ।

सम्बन्धित सामग्री

दुबईका अधिराजकुमारको निवासमा दुर्गा प्रसाईं

काठमाडौं, असार २८ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दुबईका अधिराजकुमार जुमा अल मुक्तमसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा महत्वपूर्ण छलफल भएको जनाउँदै प्रसाईंले बि एण्ड सी तथा पुर्वाञ्चल क्यान्सर अस्पतालको तर्फबाट अधिराजकुमारलाई नेपाल भ्रमणको निम्तो दिएको समाजिक सञ्जालमा लेखेका छन् । उनले लेखेका छन्, ‘अधिराजकुमारले हाम्रो निमन्त्रणालाई सकारात्मक रुपमा […]

दुर्गा प्रसाईंलाई भेटेका व्यक्ति दुबईका असली राजकुमार नभएको खुलासा

झापा : नेपाल भ्रमणमा आएका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको खुलासा भएको छ।दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको भन्दै शनिबार सञ्चारमाध्यममा समाचार आयो। दुबईको राजकुमार नेपाल भ्रमण आएको बारेमा परराष्ट्र मन्त्रालयसहित देशका उच्च सुरक्षा निकायहरूलाई नै थाहा थिएन।सञ्चारमाध्यममा राजकुमारको बोरमा समाचार आएपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चियो।दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्

दुबईका राजकुमार नेपालमा

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आउनुभएको छ । उहाँ शनिबार नेपाल आइपुग्नुभएको हो । राजकुमार शेख काठमाडौं अवतरण गरेसँगै झापा प्रस्थान गर्नुभएको छ । राजकुमार शेखलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले स्वागत गर्नुभएको थियो । उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम […]

दुबईका राजकुमार झापामा

तीन दिने भ्रमणको लागि नेपाल आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम काठमाडौं अवतरण गरेसँगै झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए।

तीन दिने भ्रमणका लागि दुबईका राजकुमार नेपालमा

काठमाडौं : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन्। उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन्।

दुबईका राजकुमार नेपालमा

काठमाण्डाै – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउनुभएकाे छ । तीन दिने भ्रमणका लागि उहाँ आज शनिवार काठमाण्डाै आइपुग्नुभएकाे हाे ।  राजकुमार माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।

दुबईका राजकुमार नेपालमा

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

दुबईका शासकको सर्वाधिक महँगो ‘डिभोर्स’

एजेन्सी, ८ पुस। आफ्नी पूर्व पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिर्न दुबईका शासकसमक्ष अदालतले आदेश दिएको छ। शासक शेइख मोहम्मद विन रशिद अल मक्तौमकी पूर्व पत्नी प्रिन्सेस हायालाई उक्त रकम तिर्न बेलायतको एक अदालतले आदेश दिएको हो। योसँगै उनको सम्बन्धविच्छेद संसारको सर्वाधिक महँगो बनेको बताइएको छ। सम्बन्ध विच्छेदपछि पूर्व पत्नी हाया र उनका दुई […]

दुबईका शासक कान्छी पत्नीसँग सम्बन्धबिच्छेद गर्न ८० अर्ब रुपैयाँ दिँदै

दुबई– दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ । तर यस अनुमतिमा दुबईका शासक मकतुमले रेकर्ड ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ । यसलाई बेलायती कानुनी इतिहासमा […]