रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलताको समस्या बढ्दै गएको बताएको छ । राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब ९ खर्ब रुपैयाँ थुप्रिएको हो। उहाँले ब्याजदर न्यून भए पनि कर्जाको मागमा अपेक्षित सुधार नआएकाले यो चुनौती सिर्जना भएको बताउनुभयो। बढ्दो जोखिमका कारण बैंकहरूले लगानीमा कडाइ […]
१५ माघ, दमौली । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार …
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको २० करोड रुपैयाँ अर्थात २० […]
१५ माघ, सप्तरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चा सबैतिर छ । मधेश प्रदेशमा पर्ने सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ मा पनि यो चर्चा चुलिँदैछ ।
यस क्षेत्रमा नेपाली कांग्रेसले पूर्वमन्त्री तेजुलाल चौधरीलाई …