काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत बढ्ने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको द्वन्द्व र साउदी अरबका ऊर्जा पूर्वाधार तथा अन्य महत्त्वपूर्ण संरचनामाथि भएका आक्रमणले विश्व ऊर्जा बजारमा अनिश्चितता थपेको छ । सोमबार (अक्टोबर २६) एसियाली बजारमा […]