इजिप्टको जलसुरक्षामा सम्झौता हुन नसक्ने राष्ट्रपति सिसीको चेतावनी

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो देशको जलसुरक्षामा कुनै पनि सम्झौता गर्न नसकिने बताएका छन् ।  आइतबार कायरोमा नवौँ कायरो वाटर विकको उद्घाटनका अवसरमा रेकर्ड गरिएको सम्बोधनमार्फत राष्ट्रपति सिसीले इजिप्ट भौगोलिक अवस्थाका कारण पानीको विशिष्ट चुनौती सामना गरिरहेको उल्लेख गर्दै नाइल नदीमा अत्यधिक निर्भरता रहेको बताएका हुन् ।  उनकाअनुसार इजिप्टको नवीकरणीय जलस्रोतको […]