इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

९ कात्तिक, इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित …