माछापुच्छ्रे बैंकद्वारा बीमावापतको ७ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकका परिवारलाई बीमा बापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले बाराको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंकको सिमरा शाखाका ग्राहक रहेका चौधरीको दुर्घटनामा परी मृत्यु भएको थियो […]

सम्बन्धित सामग्री

दुर्घटनामा ज्यान गुमाएका सैनिकका परिवारलाई मेगा बैंकबाट ७ लाख रुपैयाँ हस्तान्तरण

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको ब

बालेन्द्र र रेनुलाई साढे ७ लाख, हर्कलाई साढे ५ लाख जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।  निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौँ महानगरका मेयर शाहसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो । काठमाडौँ […]

दाङमा ‘हनी ट्र्याप’मा पारेर ७ लाख फिरौती माग, ६ जना पक्राउ

१० साउन, दाङ । अपहरण गरेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का ३५ बर्षीय लीला विक, सोही ठाउँका ३५ […]

जसले दुबई जानकै लागि दलाललाई ७ लाख बुझाए

एक व्यक्तिले दुबई जान भनेर दलाललाई ७ लाख रुपैयाँ बुझाउँदा ठगिन पुगेका छन् । ठगी आरोपमा प्रहरीले मुगुको खत्याङ घर भइ हाल सिफलमा भिजन मल्टिपर्पस सञ्चालन गर्दै आएका निराजन कार्कीलाई पक्राउ गरेको छ । उनले दार्चुलाको लेकम स्थायी घर भई विशालनगर बस्ने वर्ष ४१ वर्षीय तारा गिरीलाई युएईको दुबईमा आकर्षक काम लगाइदिने भन्दै ७ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीबाट पक्राउ परेका कार्कीले दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम

राष्ट्र बैंकले बैंकहरूसँग माग्यो ७ लाख रुपैयाँभन्दा बढीको कारोबार विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंकसँग ७ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सबै बैंकहरूलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागअन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण […] The post राष्ट्र बैंकले बैंकहरूसँग माग्यो ७ लाख रुपैयाँभन्दा बढीको कारोबार विवरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्र बैंकले बैंकसँग माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण

२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण […]

गाडीमा छुटेको ७ लाख रुपैयाँ चालकले गरे फिर्ता

दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका १५ का राजकुमार बुढामगरले बैंकबाट पैसा झिकेर घर जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा ७ लाख रुपैयाँ छाडेका थिए ।छुटेको रकम अटो चालक घोराही १५ बस्ने विष्णु रोकामगरले फिर्ता गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झबिन्द्र परियारको रोहबरमा छुटेको रकम सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।

अटाेमा छुटेकाे ७ लाख रुपैयाँ चालकले फिर्ता गरे

दाङ – दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले आज साेमवार बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छाेड्नुभएकाे थियाे । छुटेकाे रकम अटोका चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गर्नुभएकाे हाे ।  छुटेकाे रकम जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई बुझाएकाे हाे ।

मिन भामको ‘चिसो वर्ष’ लाई १ करोड ७ लाख बराबरको ‘ताईपेई फन्ड’

निर्देशक मिन भामको आगामी चलचित्र ‘चिसो वर्ष’ ( अ इयर अफ कोल्ड) लाई १ करोड ७ लाख रुपैयाँ बराबरको नगद सहयोग प्राप्त भएको छ। ताईपेई फिल्म फन्ड’ ले उनलाई चलचित्र निर्माणको लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो। ताइपेई सरकाले हरेक वर्ष ४ देखि ६ ओटा चलचित्रलाई यो फन्ड प्रदान गर्ने गर्छ। यस वर्ष […]