काठमाडौं आइपुग्यो ७ लाख ६१ हजार फाइजर खोप

काठमाडौं – कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ। ‘शुक्रबार आएको खोप पहिलो […]

सम्बन्धित सामग्री

आजदेखि ५० जिल्लाका बालबालिकालाई फाइजर खोप दिइँदै

काठमाडौं, भदौ ५ । आजदेखि ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ। दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ। भदौ २७ गतेदेखी असोज १ गतेसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ। प्रदेश […]

काठमाडौं महानगरले तीन दिन मोडर्ना र फाइजर खोप अभियान संचालन गर्ने

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शनिबार सम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।

काठमाडौं र ललितपुरमा १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि फाइजर खोप

२७ पुस, काठमाडौं । काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर-किशोरीहरुलाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि एक हप्तासम्म फाइजर खोप लगाइने छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा आजबाट एक हप्तासम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिए । ‘कुन […]

काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई फाइजर खोप अनिश्चित

काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई लक्षित गरी सञ्चालन हुने फाइजर खोप अभियान अनिश्चित बनेको छ ।

उपत्यकासहितका ८ जिल्लामा फाइजर खोप लगाउन ढिला

काठमाडौं : काठमाडौं उपत्यकासहितका ८ जिल्लामा कोरोनाविरुद्धको फाइजर खोप लगाउने समय केही पछि सर्ने भएको छ।यसअघि सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा कोभिडविरुद्धको फाइजर खोप दिने तालिका सार्वजनिक गरेको थियो।तर फाइजर खोप आउन ढिला हुने भएपछि खोप लगाउने तालिका केही समय पछि सर्ने भएको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जनाए अनुसार कोभ्याक्स सुविधा

फाइजर खोप खरिद गर्न मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसविरुद्धको बालबालिकाको उपयोगको लागि फाइजर खोप खरिदको लागि मन्त्रिपरिषदले स्वीकृत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिदको लागि गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदको लागि स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रालयले फाइजर खोप १८ वर्षसम्मका बालबालिकाको प्रयोगमा ल्याउनको […]

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने

काठमाडौं : कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ। १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप अमेरिकाबाट केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए। तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको अधिकारीहरुले बताएका छन्।नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भनी परीक्षणका लागि

बालबालिकाका लागि दशैँअघि नै फाइजर खोप आइपुग्ने

काठमाडौं : नेपालमा  बालबालिकाहरूलाई समेत लगाउन मिल्ने कोरोना विरुद्धको फाइजर खोप दशैँअघि नै आइपुग्‍ने  भएको छ।द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी)मार्फत अनुदानस्वरूप एक लाख ६३० डोज फाइजर खोप आउन लागेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।उनका अनुसार खोप आइपुग्‍ने मिति भने टुंगो लागिसकेको छैन। तर, उक्त खोप दशैँअघि नै  आइसक्ने उनले दाबी गरे। ‘ अब छुट्टै एक लाख डोज फाइजर खोप आउँदै छ, उक्त