कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।

सम्बन्धित सामग्री

यो साता १५ लाख कोभिडविरुद्धको फाइजर खोप भित्रियो

काठमाडौं । एक सातामा अमेरिकाले नेपाललाई १५ लाख डोज फाइजर खोप प्रदान गरेको छ । अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई हस्तान्तरण गरेको हो। अघिल्लो हप्ता ७ लाख ६६ हजार ३५० डोज खोप नेपाल आएको थियो । यसअघिनै आइपुगेको २३ लाख डोज खोपसहित थप ७ लाख ३२ हजार ४२० फाइजर खोप नेपाल […]

थप ७ लाख ६१ हजार डोज फाइजर खोप नेपाल आयो

काठमाडौं । कोभ्याक्स सुविधामार्फत अमेरिकी सहयोगमा थप ७ लाख ६१ हजार डोज काभिड १९ विरुद्धको फाइजर खोप नेपाल भित्रिएको छ । ११ वर्षमाथिका नागरिकले लगाउन मिल्ने सो खोप आज बिहान नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाले जनाएको छ । मार्चभित्रमा ५५ लाख डोज खोप नेपाल आइपुग्ने शाखाले जनाएको छ ।

काठमाडौं आइपुग्यो ७ लाख ६१ हजार फाइजर खोप

काठमाडौं – कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ। ‘शुक्रबार आएको खोप पहिलो […]