काठमाडौं । बाजजले पहिलो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी भइरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले इलेक्ट्रीक स्कुटर चेतक नेपाल ल्याउने पक्का भएको हो । कम्पनीले आगामी भदौ ११ गतेदेखि सुरू हुने नाडा अटो शोमा चेतक सार्वजनिक गर्ने भएको हो । कम्पनीले इलेक्ट्रीक स्कुटरका लागि स्टल बुक गरेसँगै यसको पुष्टि भएको हो । […]