काठमाडौँ: डिउटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले मैनालीको संयोजकत्वमा गठन गरेको समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारी सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थापाले बताए।गएराति
काठमाडौं- प्रहरी प्रधान कार्यालयले निलम्बित डीएसपी ठगबहादुर केसीमाथि छानबिन गर्न समिति गठन भएको छ । वरिष्ठ उपरिक्षक-एसएसपी चन्द्रकुवेर खापुङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले बुटवल पुगेर कामसमेत थालेको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ झ्वाम पार्न खोजेको आरोपमा डीएसपी केसी निलम्बित भएका हुन्। इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखबाट […]
केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।एसपी दिनेशराज मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए । डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर
३ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको दुई साता पुग्दा समेत घटनामा प्रहरीले तथ्य फेला पार्न सकेको छैन । घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक(डीएसपी) मनोहरप्रसाद भट्ट नेतृत्वको टोली खटाइए पनि अनुसन्धानमा प्रगति नभएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम […]
काठमाडौँ- काठमाडौंको मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुका साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद […]
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठ अनिवार्य अवकाश पाएसँगै गृहमन्त्रालयले एपीएफको उच्चपदस्थ अधिकृतको प्रकृया अगाडि बढाएको छ ।
एपीएफमा अहिले ३ जना डीआईजीहरुको पद खाली छ । भने शसस्त्र प्रहरीका डीएसपी देखिडी डीआईजीसम्म ६ वटा पद रिक्त छन् ।
रिक्त रहेका तीन डीआइजीका लागि धौबजी, न्यौपाने र खड्कासँगै अन्य एसएसपीहरु भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि प्रतिस्पर्धामा छन् ।
तीन नायब महानिरीक्षक (डीआईजी)मा शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी)हरु कालिदास धौबजी, ...