सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कार : एसएसपीको नेतृत्वमा छानविन समिति गठन

६ वैशाख, काठमाडौं ।  सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाकाे छानविनका लागि समिति गठन भएको छ । गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति बनाएको हो । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर […]

सम्बन्धित सामग्री

मनोज पाण्डेबिरुद्ध अभियोग दर्ता, १५ वर्ष सजाय माग

काठमाडौँ- सौन्दर्य प्रतियोगिता आयोजनाका क्रममा सहभागीलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रतियोगिता सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बुधबार अभियोगपत्र दर्ता भएको छ। काठमाडौँ जिल्ला न्यायाधिवक्ताको कार्यालयले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको अभियोगमा १५ वर्ष सजायको माग गर्दै अभियोग पत्र दर्ता गरेको हो। अभियोग पत्रमा मानव बेचबिखन तथा ओसारपसार […]

दुर्व्यवहारविरुद्ध बोल्ने ‘सही समय’ कुन हो ?

केही समय अगाडि एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले ८ वर्ष पहिले यौन दुर्व्यवहार गरेको खुलासा गरिन् । सन् २०१४ को सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेसनल’ मा भाग लिने क्रममा आयोजकले आफूलाई ६ महिनासम्म यौन दुर्व्यवहार गरेको उनको आरोप छ । बालिका बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परिसकेका छन् । साथै उनलाई अर्की युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐन विरुद्धको कसूरमा जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

काठमाडौं । पछिल्लो केही समययता सामाजिक सञ्जाल तथा सामाजिक अभियन्ता वृत्तमा ‘मि–टु अभियान’ उत्कर्षमा छ। आठ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजकले पेयसँगै नसालु पदार्थ मिसाएर खुवाई आफूलाई बलात्कार गरेको घटना पीडित युवती स्वयंले करिब दुई साताअघि सार्वजनिक गरेकी थिइन्। आफूलाई बलात्कार गर्ने व्यक्तिले नग्न तस्बिर खिचेको र त्यसै आधारमा ‘ब्ल्याकमेल’ गरेर ६ महिनासम्म बलात्कार गरेको आरोप […]

सौन्दर्य प्रतियोगिताबारे नीतिगत स्पष्टता कायम गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ – सौन्दर्य प्रतियोगिता आयोजकले प्रतियोगीमाथि बलात्कार गरेको भनिएको आठ वर्ष पुरानो घटना सार्वजनिक भएपछि संसदीय समितिले चासो देखाएको छ। सो घटनाको विरोधमा प्रदर्शन हुनुका साथै हदम्याद हटाउन संसदमासमेत आवाज उठेपछि समितिको ध्यानाकर्षण भएको हो । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले नीतिगत रुपमा स्पष्ट भएर मात्र सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न दिन […]

पीडितले पुरानो घटना सार्वजनिक गरेलगत्तै फरार भएका थिए पाण्डे

आफ्नो कन्सल्टेन्सी र डेरामा प्रहरी पुगिसकेको सुइँको पाएका पाण्डे शनिबार बिहान ७ बजे पोखराबाट काठमाडौं फर्किए, तर डेरातिर गएनन् । ‘स्वयम्भुमा एकजना आफन्तको घर रहेछ, मोबाइल बानेश्वरमा छाडेर त्यहाँ बसेका छन् भन्ने सूचना पाएपछि टोली गएको थियो’ एक अधिकृत भन्छन्, ‘त्यहाँ आफन्तको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परे ।’