सशस्त्रमा डीआईजीसहित १०५ उच्च पद रिक्त, बढुवा प्रक्रिया अगाडि बढाउने मुख्यालयको तयारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो । ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर असर […] The post सशस्त्रमा डीआईजीसहित १०५ उच्च पद रिक्त, बढुवा प्रक्रिया अगाडि बढाउने मुख्यालयको तयारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.