एपीएफ डीआईजीको बढुवा प्रकृया शुरू, को–को हुँदैछन् ?

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठ अनिवार्य अवकाश पाएसँगै गृहमन्त्रालयले एपीएफको उच्चपदस्थ अधिकृतको प्रकृया अगाडि बढाएको छ ।  एपीएफमा अहिले ३ जना डीआईजीहरुको पद खाली छ । भने शसस्त्र प्रहरीका डीएसपी देखिडी डीआईजीसम्म ६ वटा पद रिक्त छन् ।  रिक्त रहेका तीन डीआइजीका लागि धौबजी, न्यौपाने र खड्कासँगै अन्य एसएसपीहरु भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि प्रतिस्पर्धामा छन् । तीन नायब महानिरीक्षक (डीआईजी)मा शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी)हरु कालिदास धौबजी, ...

सम्बन्धित सामग्री

६ महिनादेखि सशस्त्रमा एक डीआईजी खाली, सूचना निकालेपछि पनि रोकियो बढुवा

११ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा एक नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी खाली भएको ६ महिना बित्दासमेत बढुवा हुन सकेको छैन । गत ३० भदौमा डीआईजी विदुर खड्काले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । त्यसयता उक्त दरबन्दी खाली राखिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले विभिन्न […]

एपीएफमा रिक्त डीआईजीका लागि एउटै ब्याचका चारजना बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त चार नायव महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस निकालेको छ । एकै मितिमा भर्ना भएका चार एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिसको सूचीमा सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा क्रमश: पहिलोदेखि चौथो स्थानमा छन् । उनीहरू सबै २०५९ सालमा प्रहरी निरीक्षकबाट […]

१५ वर्षपछि बढुवा भएका एपीएफका अधिकृतले लगाए डीएसपीको फुली

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को डीएसपीमा बढुवा भएका ५७ अधिकृतले सोमबार दर्ज्यान्ही चिन्ह लगाएका छन् । बढुवा सिफारिस भएको एक सातापछि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले उनीहरूलाई दर्ज्यान्ही चिन्ह लगाएका हुन् । २०६४ सालमा सेवा प्रवेश गरेका उनीहरूको झण्डै १५ वर्षपछि बढुवा भएको हो । सशस्त्र प्रहरीमा इन्सपेक्टरबाट डीएसपीमा बढुवा हुन बहालवाला […]

सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल(एपीएफ)का ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो। केही दिन अघि ३७ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी)मा बढुवा गरिएको थियो।

एपीएफका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबारको निर्णयअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको दरबन्दीमा उनीहरूलाई बढुवा सिफारिस गरिएको एपीएफ मुख्यालय हलचोकले जनाएको छ । बढुवा सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने जनाइएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा टोपबहादुर डाँगी छन् । […]

एपीएफको एआईजी बढुवामा पनि बदनियत !, खाली दुई दरबन्दीमध्ये एकलाई मात्र बढुवा

काठमाडौं । नेपाल प्रहरीमा १६ महिना जुनियरलाई आईजीपी बनाएपछि विवादित बनेको सरकारको सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त दुई एआईजी पदमा एकजनालाई मात्र बढुवा सिफारिस गरेको छ । बुधबार बढुवा समितिले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा सिफारिस गरेको हो । त्यसअघि वैशाख १६ गते तत्कालीन आईजीपी पुष्पराम केसीले वैशाख १९ गतेबाट खाली हुने एआईजीका केही दबरन्दीका […]

रिक्त एआईजीका लागि ४ डिआइजीको आवेदन

काठमाडौँ । सशस्त्र प्रहरी बल(एपीएफ) को रिक्त एक अतिरिक्त महानिरीक्षक(एआईजी) का लागि चार जना नायब महानिरीक्षक(डिआइजी) ले आवेदन दिएका छन् । बढुवा समितिमा निवेदन बुझाउने डिआएजीहरुमा राजु अर्याल, नारायणदत्त पौडेल, सिपी गौतम र वंशी दाहाल रहेका छन् । गत बुधवार रिक्त एक एआईजी दरबन्दीका लागि तीन दिनभित्र दरखास्त दिन सूचना आव्हान गरिएको थियो । आवेदन […]

पुष्पराम केसीलाई सशस्त्र प्रहरीको आइजिपी बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज (बुधबार) बिहान बसेको बैठकले दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आइजिपीको ४ वर्षे पदावधिका कारण […]

एपीएफ एसपी बढुवाको प्रकृया शुरू

रिक्त रहेको पदमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकहरूको बढुवा प्रक्रिया शुरू भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा साधारण उपसमूह र लेखा उपसमूहको रिक्त एसपी पदमा बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेको हो। डीआईजी राजु अर्यालले जारी गरेको सूचनामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।

https://www.onlinekhabar.com/2020/06/870645

२२ जेठ काठमाडौं । राष्ट्रिय फुटबल टिमकी पूर्व कप्तान अनु लामा अनु लामा शसस्त्र प्रहरी बल (एपीएफ) को हवल्दार पदमा बढुवा भएकी छिन् । उनी सहायक हवल्दारबाट बढुवा भएकी हुन् । एपीएफ फुटबल टिमकी कप्तानसमेत रहेकी फरवार्ड …