पनौतीले गर्‍यो  १ अर्ब  ५० करोड बजेट विनियोजन

काभ्रे।  पनौती नगरपालिकाको १३ औं नगर सभा सोमबार २०८०/२०८१ को नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्यवसहितको बजेट पास भएको छ । सभाले २०७९/२०८० को वार्षिक प्रतिवेदन तथा नगरपालिकाले गरेका निर्णयहरु अनुमोदन गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु […]

सम्बन्धित सामग्री

स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन

सरकारले स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न छुट्याइयो ५० करोड, टेन्डरको प्रक्रिया शुरु

काठमाडौं : सरकारले वर्षौंदेखि जीर्ण बनेको त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न ५० करोड बजेट विनियोजन गरेको छ। कलेज पुनर्निर्माण गर्न बजेट सुनिश्चित भइसकेको कलेजका सहायक क्याम्पस प्रमुख तथा सूचना अधिकारी बालकृष्ण पौडेलले जानकारी दिए।उनले कलेज पुनर्निर्माणका लागि बजेट छुट्याएसँगै अहिले टेन्डरको प्रक्रिया शुरु भएको बताए। ‘कलेज पुनर्निर्माण गर्न बजेट नै ५० करोड विनियोजन भएको छ, अब छिट्टै टेन्डर हुँदै छ,’ उनले भने।नेपालकै पहिलो उच्च शिक्षाको केन्द्र त्रिचन्द्र क

ऊर्जा, जलस्रोत तथा सिँचाइलाई ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौं : सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।   संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभामा आज दिउँसो ४ बजेदेखि आगामी वर्षको बजेट प्रस्तुत सुरू भएको थियो । विसं. २०७२ सालमा बनेको संविधानले जेठ १५ गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।यसमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ५० करोड अर्थात ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८०० अर्ब ३८ करोड अर्थात २१ प्रतिशत बजेट विनियोज

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौँ– सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।

दीर्घ बिरामीलाई मासिक ५ हजार रुपैयाँ दिन १ अर्ब ५० करोड बजेट विनियोजन

जेठ १५, काठमाडौं  । सरकारले दीर्घरोगीहरू मृगौला, क्यान्सरजस्ता बिरामी भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । यसका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिनुभयो । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको …

पाँचखाल सहरी विकास आयोजनालाई ५० करोड

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड बजेट विनियोजन गरिएको छ ।सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो । मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो । पाँचखाललाई प्राप्त पचास करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र […]

पाँचखाल सहरी विकास आयोजनालाई ५० करोड

काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड बजेट विनियोजन गरिएको छ। सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो। मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो। पाँचखाललाई प्राप्त ५० करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र १५ […]

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई साढे ८ अर्ब बजेट विनियोजन

कास्कीको पोखरामा निमार्णाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्ष २०७८/०७९ मा निर्माण कार्य सम्पन्न गरेसँगै सञ्चालन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै पोखरा विमानस्थलको बाँकी काम पूरा गरेसँगै आगामी आर्थिक वर्षदेखि विमानस्थल सञ्चालनका लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरेको बताएका […]