कास्कीको पोखरामा निमार्णाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्ष २०७८/०७९ मा निर्माण कार्य सम्पन्न गरेसँगै सञ्चालन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै पोखरा विमानस्थलको बाँकी काम पूरा गरेसँगै आगामी आर्थिक वर्षदेखि विमानस्थल सञ्चालनका लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरेको बताएका […]