पाँचखाल सहरी विकास आयोजनालाई ५० करोड

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड बजेट विनियोजन गरिएको छ ।सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो । मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो । पाँचखाललाई प्राप्त पचास करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र […]