नवीनले जिते टेनिस उपाधि

तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि नवीन श्रेष्ठले जितेका छन् ।

सम्बन्धित सामग्री

माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि प्रदीप र अभिलाषालाई

कास्की – १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस एकलतर्फको उपाधि नेपालका नम्बर १ टेनिस खेलाडीद्वय प्रदीप खड्का र अभिलाषा विष्टले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको खुल्ला एकल पुरुषतर्फको उपाधि प्रदीप खड्का जिते भने महिलातर्फको उपाधि अभिलाषा विष्टले जितिन् ।  प्रदीपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । एकलका उपाधि विजेता प्रदीप दुईजनातर्फको उपाधि विजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदीपको जोडील...

प्रदीप र अभिलाषालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन् ।नम्बर एक प्रदीपले फाइनलमा ऋतिक रानालाई ६–४ र ६–४ को सोझो सेटमा हराएर उपाधि जिते । प्रदीप नवौं राष्ट्रिय खेलकुदको […]

१९ वर्षीय कार्लोस अल्कारेजले जिते युएस ओपनको उपाधि

२७ भदौ, काठमाडौं । १९ वर्षीय स्पानिस टेनिस खेलाडी कार्लोस अल्काराजले वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपनको उपाधि जितेका छन् । आइतबार राति न्युरोर्कस्थित फ्लोसिङ मिडोजमा भएको पुरुषतर्फको फाइनलमा अल्कारेजले नर्वेका कास्पर रुडलाई ३-१ सेटमा हराउँदै करियरको पहिलो पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् । अल्कारेजले रुडलाई ६-४,२-६,७-६ (७-१),६-३ ले हराए । युएस ओपन जितेसँगै अल्कारेज भविष्यको […]

संयोग र इभानालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित […]

जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं : नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन्।लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन्।विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन्। जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले।यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन्। यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन्। जोक

जोकोभिचले सातौं पटक जिते विम्बल्डन ओपनको उपाधि

२७ असार, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् । सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा जोकोभिचले एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २७ वर्षीय निक किर्गियोसलाई हराए । जोकोभिचले किर्गियोसलाई ४-६ , ६-३, ६-४, ७-६ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । ३५ वर्षीय […]

नाडालले जिते २२औं ग्राण्डस्लाम उपाधि

२३ जेठ, काठमाडौं । स्पानिस टेनिस स्टार रफायल नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि जितेका छन् । ३६ वर्षीय नाडालले आइतबार फ्रान्सको पेरिसस्थित रोलान्ड ग्यारोमा भएको वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगितामा नर्वेका क्यास्पर रुडलाई ६-३, ६-३, ६-० ले सहजै पराजित गर्दै यस वर्षको दोस्रो र समग्रमा १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका […]

दीक्षा र स्यान्टुले जिते खुमबहादुर स्मृति टेनिसको उपाधि

काठमाडौँ- नेपाल एपिएफ क्लबका दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै  ४० हजार रुपैयाँ पुरस्कार जितिन्। उपविजेतामा सिमित रविनाले २० हजार रुपैयाँ पाइन्। सेमिफाइनलबाटै बाहिरिएका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०/ १० […]

कमल थापाले जिते टेनिसमा उपाधि

१५ पुस, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पोखरामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ५५ वर्षमाथिको डबल्समा उपाधि जितेका छन् । उनी र झ्याम्पा ढुण्डुपको जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि संघर्षपूर्ण जित निकालेको हो । उनीहरुले २–६, ६–२ र ११–९ को सेटमा जित निकाले […]

जोकोभिचले जिते छैटौं पटक विम्बल्डनको उपाधि

२८ असार,  काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं वरीयताका इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई पराजित गर्दै छैटौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् । आइतबार अल इंग्ल्याण्ड क्लबमा भएको फाइनलमा जोकोभिचले पहिलो सेट गुमाए पनि त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जिते । जोकोभिचले बेरेट्टिनीलाई ६-७, ६-४, ६-४, ६-३ ले पराजित गरे […]