काठमाडौँ- नेपाल एपिएफ क्लबका दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै ४० हजार रुपैयाँ पुरस्कार जितिन्। उपविजेतामा सिमित रविनाले २० हजार रुपैयाँ पाइन्। सेमिफाइनलबाटै बाहिरिएका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०/ १० […]