जोकोभिचले जिते छैटौं पटक विम्बल्डनको उपाधि

२८ असार,  काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं वरीयताका इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई पराजित गर्दै छैटौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् । आइतबार अल इंग्ल्याण्ड क्लबमा भएको फाइनलमा जोकोभिचले पहिलो सेट गुमाए पनि त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जिते । जोकोभिचले बेरेट्टिनीलाई ६-७, ६-४, ६-४, ६-३ ले पराजित गरे […]

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा छैटौं अन्तरराष्ट्रिय एग्रिटेक प्रदर्शनी शुरु

काठमाडौँ : कृषिसम्बन्धी बृहत् अन्तरराष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ शुरु भएको छ।मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी शुरु भएको हो। छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका सयभन्दा बढी स्टल रहेका छन्।विशेष गरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल मेला रहेको छ। यसअघि चितवनमा हुँदै आएको प्रदर्शनी योपटक काठमाडौंमा गरिएको हो। दे

युएईविरुद्ध सन्दिपले दिलाए नेपाललाई छैटौं सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ।

यूएईको छैटौं विकेट पतन

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालका गुल्सन झाले युएईको छैटौं विकेट झारेका छन्। उनले १० रन बनाएर खेलिरहेका बसिल हमिदलाई आउट गरे।...

‘ए’ डिभिजन लिगको छैटौं चरण चैत २० गतेदेखि

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको बाँकी रहेको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार लिगको छैटौं देखि १३ औं चरणसम्मको खेलतालिका सार्वजनिक गरेको हो । छैटौं चरणका खेलहरु चैत २० गते सोमबारबाट सुरु हुनेछ । तालिकाअुनसार छैटौं चरणको पहिलो खेल सोमबार दिउँसो २ बजे संकटा क्लब र एफसी […]

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप हुने

काठमाडौं (हाम्रो खेलकुद) – भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप चैत्र १० देखि १६ गतेसम्म हुने भोजपुर जिल्ला फुटबल संघले जनाएको छ । १० देखि १३ गतेसम्म क्वाटरफाइनल, १४ र १५ गते […]

ब्राजिलियन समर्थकको माग : छैटौं उपाधि जित्नू

२३ मंसिर, काठमाडौं । ब्राजिलियन फुटबल समर्थकले यस पटक टिमसँग एउटै मात्र माग राखेका छन्– छैटौं विश्वकप उपाधि । कतारमा जारी विश्वकपमा क्वाटरफाइनलमा क्रोएसियासँग हुने खेलअघि ब्राजिलमा रहेका समर्थकहरुले टिमसँगै छैटौं उपाधिको आशा गरेको बताएका हुन् । ब्राजिलले पाँचांै विश्वकप जितेको २० वर्ष भइसकेको छ । त्यसयता विश्वकप जित्न नसकेको ब्राजिलका समर्थकले यसपटक उपाधि घर […]

निफको छैटौं संस्करणको लागि आवेदन खुल्यो

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणको लागि आवेदन खुला भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्ठानले एक प्रेस विज्ञप्ति निकाल्दै आवेदन खुला भएको जानकारी दिएको हो। ‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको निफको छैटौं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्महरूले आवेदन…

युनिभर्स च्याम्पियनसिपमा मरिचमान छैटौं

काठमाडौं (हाम्रो खेलकुद) – मिस युनिभर्स च्याम्पियनसिप तथा फिट्नेस फेस्टिभलको शारीरिक सुगठनतर्फ पुरुष ७० केजीमा मरिचमान लामा छैटौं भएका छन् । अप्रिल १५ देखि १७ तारिखसम्म भारतको पुनेमा भएको प्रतियोगितामा ४४ प्रतिस्पर्धी मध्ये मरिच छैटौं भएको नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसका महासचिव अजयकुमार वज्राचार्यले जनाएका छन् । प्रतियोगितामा मरिचसहित २ खेलाडी नेपालबाट सहभागी […]

कतार एअरवेज छैटौं पटक ‘एअरलाइन अफ दि इयर’

स्काइट्रेक्सद्वारा कतार एअरवेज छैटौं पटक एअरलाइन अफ दि इयर घोषित भएको छ।