जोकोभिचले सातौं पटक जिते विम्बल्डन ओपनको उपाधि

२७ असार, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् । सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा जोकोभिचले एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २७ वर्षीय निक किर्गियोसलाई हराए । जोकोभिचले किर्गियोसलाई ४-६ , ६-३, ६-४, ७-६ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । ३५ वर्षीय […]

सम्बन्धित सामग्री

अर्जुनले जिते बाह्रखरी गल्फमा सुनको बल

पोखरा (हाम्रो खेलकुद)- अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका अर्जुनले सुनको बल पुरस्कार जिते । पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका अर्जुनले ३९ […] The post अर्जुनले जिते बाह्रखरी गल्फमा सुनको बल first appeared on हाम्रो खेलकुद.

च्याम्पियन्स मार्सल आर्टस् का ५ खेलाडीले जिते स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा भएको सातौं केएल मेयर कपमा नेपालको च्याम्पियन्स मार्सल आर्टस् का खेलाडीले ५ स्वर्णसहित ११ पदक जितेको छन् । च्याम्पियन्सका ५ खेलाडीले स्वर्ण, ३ खेलाडीले रजत र ३ खेलाडीले कास्य पदक जितेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा विजय श्रेष्ठले पुरुष सिनियर ६० केजी, अनिल बरामले पुरुष जुनियर ६८ केजी, निमा […]

राष्ट्रिय भेट्रान चेसको उपाधि बद्रिलाल नेपालीले जिते

२१ कात्तिक, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन बद्रिलाल नेपालीले पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटक राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रिलालको ५० वर्ष माथिको उमेर समुहमा […]

५ हजार मिटरमा गोपीले स्वर्ण जिते

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालाको ट्रयाकमा भएको नवौंको सातौं तथा अन्तिम दिन बिहीबार १४ मिनेट २९.६७ सेकेन्डमा दौड पूरा गर्दै गोपीले स्वर्ण पदक जितेका हुन् । ३ वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि […]

विम्बल्डनको उपाधि जोकोभिचले जिते

काठमाडौँ – अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकाले। दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६,६-३,६-४, ७-६ (७-३) को सेट निकाले । जोकोभिचको यो सातौं पटकको विम्बल्डन उपाधि हो भने २१औं ग्रान्डस्लाम उपाधि […]

जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं : नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन्।लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन्।विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन्। जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले।यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन्। यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन्। जोक

लियोनल मेस्सीले जिते सातौं पटक बालोन डि ओर

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले वर्षको उत्कृष्ट खेलाडी बन्दै सातौं पटक बालोन डिओर पुरस्कार जितेका छन्। ३४ वर्षे मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन सफल भएका थिए भने २०२१ मा कुल ४० गोल गरे। जसमध्ये २८ बार्सिलोनाबाट, चार पेरिस सेन्ट जर्मेनबाट र ८ अर्जेन्टिनाबाट गरे। बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट…

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

काठमाडौं । प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् । यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारे । ३४ वर्षका मेस्सीले यो […]

जोकोभिचले जिते छैटौं पटक विम्बल्डनको उपाधि

२८ असार,  काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं वरीयताका इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई पराजित गर्दै छैटौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् । आइतबार अल इंग्ल्याण्ड क्लबमा भएको फाइनलमा जोकोभिचले पहिलो सेट गुमाए पनि त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जिते । जोकोभिचले बेरेट्टिनीलाई ६-७, ६-४, ६-४, ६-३ ले पराजित गरे […]

जोकोभिचले जिते छैटौं विम्बल्डन टेनिसको उपाधि

एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले इटालीका माट्टेयो बेरेट्टिनीलाई ३–१ ले हराउँदै विम्बल्डन टेनिसको उपाधि जितेका छन्। ३४ वर्षे सर्वियाका जोकोभिचको यो छैटौं विम्बल्डन उपाधि हो। उनले सातौं वरीयाताप्राप्त बेरेट्टिनीलाई ६–७(४/७), ६–४, ६–४, ६–३ को सेटमा हराएका हुन्। जितसँगै जोकोभिचले रोजर फेडेरर र राफेल नाडालको सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने कीर्तिमानसँग बराबरी गरे। तीनै जनाले २० ग्राण्डस्लाम उपाधि जितेका छन्।