२७ भदौ, काठमाडौं । १९ वर्षीय स्पानिस टेनिस खेलाडी कार्लोस अल्काराजले वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपनको उपाधि जितेका छन् । आइतबार राति न्युरोर्कस्थित फ्लोसिङ मिडोजमा भएको पुरुषतर्फको फाइनलमा अल्कारेजले नर्वेका कास्पर रुडलाई ३-१ सेटमा हराउँदै करियरको पहिलो पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् । अल्कारेजले रुडलाई ६-४,२-६,७-६ (७-१),६-३ ले हराए । युएस ओपन जितेसँगै अल्कारेज भविष्यको […]