गुल्मीबाट एसईईमा चार हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परिक्षा (एसईई)मा चार हजार ८२३ जना विद्यार्थी सहभागी हुने भएका छन् । वैशाख ९ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ८२३ विद्यार्थी सहभागी हुने भएका हुन् ।

सम्बन्धित सामग्री

१० हजारभन्दा बढी विद्यार्थी भोलि दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुनेभएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् । दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले जनाएअनुसार दीक्षान्त समारोहमा स्नातक तहतर्फ […]

१० हजारभन्दा बढी विद्यार्थी भोलि दिक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुने भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७१ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् । दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले जनाएअनुसार दीक्षान्त समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१ स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९ एमफिलबाट ५५ र विद्यावारिधिबाट १७ जना दीक्षित हुँदैछन्।दीक्षान्त

हरेकको १० हजार डलर विद्यार्थी ऋण मिनाहाको योजनामा ह्वाइट हाउस, को योग्य?

ह्वाइट हाउसका अधिकारीहरूले हरेकको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्नेबारे विचार गरिरहेको जनाइएको छ । बार्षिक १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको ऋण मिनाहा गर्ने योजनामा ह्वाइट हाउस रहेको छ । आम्दानीको निश्चित मापदण्ड तय गरेर विद्यार्थी ऋण मिनाहाको खाका बनाउनेबार छलफल भएको जनाइएको छ । यसबारे बुधबारसम्म घोषणा आउनसक्ने […]

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका छन् । महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सोनी शाहीले समयमै पुस्तक हात नपर्दा पढाई बिथोलिने गरेको बताइन् । मुगुमा अन्य हिमाली जिल्लामा जस्तो इन्टरनेटको सहज पहुँच पनि छैन । समयमै विद्यालयमा पाठ्यपुस्तक पुगे पुस्तक हेरेरै भए पनि पढ्न सकिने अर्का विद्यार्थी कर्णवीर मल्लले ब

काभ्रेमा १२ जना अशक्तसहित ६ हजारभन्दा बढीले दिए एसइई

काभ्रे : देशभर शुक्रबारदेखि सुरु भएको एसइई परीक्षामा काभ्रेमा १२ जना अशक्तसहित ६ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई काभ्रेमा प्रमुख गोकर्णध्वज कार्कीले एसइईको पहिलो दिन जिल्लाभर ६ हजार ७ सय ९६ जना विद्यार्थी सहभागी भएको जानकारी दिए। इकाई प्रमुख कार्कीका अनुसार काभ्रेमा ६ हजार ९ सय ६६ जना विद्यार्थी रहेकोमा १ सय ८१ जना अनुपस्थित भएका हुन्। उनले काभ्रेका सामुदायिक विद्यालय १ सय ५५ वटा र संस्थागत विद्यालय ६८ वटा गरी २ सय २३ वटा विद्यालयका लागि

भारतमा रहेको अमेरिकी दूतावासबाट विद्यार्थी भिसाका अप्वाइन्टमेन्ट लिन बन्द

भारतमा रहेको अमेरिकी दूतावासले विद्यार्थी भिसाका लागि अन्तरवार्ताका अप्वाइन्टमेन्ट लिन बन्द गरेको छ । अक्टोबर १ देखि जनवरी १५ सम्मको जाडोयामका विद्यार्थीहरुका लागि लिइएको भिसा अन्तरवार्तामा उच्च रेकर्ड कायम भएपछि नयाँ अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट लिन रोकिएको हो । महामारीका बीच भारतमा रहेको अमेरिकी दूतावासले ५५ हजारभन्दा धेरै विद्यार्थीहरुलाई भिसा प्रदान गरिएको थियो, जुन अहिलेसम्मकै धेरै […]

९ महिनादेखि नतिजा कुर्दै १६ हजार विद्यार्थी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ तर २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा ९ महिना बित्दा पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ गर्दा १६ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । एमबीएसका ५ हजार ६ सय, एमपीएका […]

१४ प्रतिशत आंगिक क्याम्पसमा दुई हजारभन्दा बढी विद्यार्थी

देशभर सञ्चालनमा रहेका सामुदायिक क्याम्पसमध्ये लगभग आधामा विद्यार्थी संख्या एक सयभन्दा कम छन् ।देशभर सञ्चालनमा रहेका ५ सय १९ कलेजमध्ये ४५ प्रतिशत अर्थात् २ सय ३७ कलेजमा विद्यार्थी संख्या एक सयभन्दा कम रहेका हुन् । विश्वविद्यालय अनुदान आयोगले हालै सार्वजनिक गरेको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा आंगिक र नीजिको तुलनामा एक सयभन्दा कम विद्यार्थी […]