बर्षको १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेको विद्यार्थी ऋण मिनाहाबारे विचार गर्दै बाइडेन

बर्षको १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेको विद्यार्थी ऋण मिनाहाबारे राष्ट्रपति जो बाइडेनले विचार गरिरहेको ह्वाइटहाउसले जनाएको छ । बाइडेन प्रशासनले यसबारे छिट्टै निर्णय सार्वजनिक गर्ने जनाइएको छ । यदि बाइडेन प्रशासनले ऋण मिनाहाको निर्णय गरेको खण्डमा यसबाट लाखौं अमेरिकनमा प्रभाव पर्नेछ भने आगामी निर्वाचनमा समेत यसको प्रभाव पर्ने आकलन गरिएको छ । राष्ट्रपति […]