अमेरिकी राष्ट्रपति जो बाइडेनले १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्ने आफ्नो योजना घोषणा गरेका छन् । त्यस्तै ऋणको भुक्तानीमा स्थगनलाई पनि यो बर्षको अन्तिमसम्म विस्तार गर्ने भएका छन् । बुधबार बिहान बाइडेनले ट्वीट गर्दै पेल अनुदानमा कलेज गएका कम आय भएकाहरुको मिनाहा रकम अझ बढी हुने बताएका […]