१४ प्रतिशत आंगिक क्याम्पसमा दुई हजारभन्दा बढी विद्यार्थी

देशभर सञ्चालनमा रहेका सामुदायिक क्याम्पसमध्ये लगभग आधामा विद्यार्थी संख्या एक सयभन्दा कम छन् ।देशभर सञ्चालनमा रहेका ५ सय १९ कलेजमध्ये ४५ प्रतिशत अर्थात् २ सय ३७ कलेजमा विद्यार्थी संख्या एक सयभन्दा कम रहेका हुन् । विश्वविद्यालय अनुदान आयोगले हालै सार्वजनिक गरेको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा आंगिक र नीजिको तुलनामा एक सयभन्दा कम विद्यार्थी […]

सम्बन्धित सामग्री

यसरी भइरहेछ स्ववियु निर्वाचन (फाेटाेफिचर)

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।  देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ ।  २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्व...

शंखरदेव क्याम्पसमा मतदान जारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित शंखरदेव क्याम्पसमा पनि मतदान भइरहेको छ । देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ ।  २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको […]