कप्तान छाड्ने कोहलीको घोषणासँगै दौडमा रोहित

भारतीय टिमका कप्तान विराट कोहलीले विश्वकपपछि टी-२० क्रिकेटको कप्तान छाड्ने घोषणा गरेसँगै कप्तानको दौडमा अर्का स्टार खेलाडी रोहित शर्मा सर्वाधिक अघि छन्।बिहीबार बिराटले ट्विट गर्दै टी-२० विश्वकपपछि टी-२० क्रिकेटको कप्तान छाड्ने घोषणा गरेका हुन्। कोहलीले आफूलाई कामको लोड बढी भएको भन्दै कप्तान छाड्ने घोषणा गरेका हुन्। कोहलीले लिमिटेड ओभरबाट कप्तान छाड्ने यसअघिनै चर्चा भए पनि उनले कहिले छाड्लान भन्ने यकिन थिएन।विराटले कप्तान छोड्ने घोषणा ट्विटरमार्फत एक लेटर शेयर गर्दै गरेका हुन्। उनले सार्वजनिक गरे

सम्बन्धित सामग्री

रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् । आगमी अगष्ट ३० देखी सुरु हुने एसिया कपमा ६ टोलीको सहभागीता छ । नेपालले रोहित पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा रोहित झन्डै २१ […] The post रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान first appeared on हाम्रो खेलकुद.

रोहित सबैभन्दा कान्छा कप्तान

एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ मा सबैभन्दा कान्छा कप्तानको रुपमा छन् । रोहित २० वर्ष २ सय ८८ दिनका छन् । विश्वकप छनोट खेल्ने अन्य ९ टोलीका कुनैपनि कप्तान २५ वर्षभन्दा कमका छैनन् । रोहितपछि कान्छा कप्तान नेदरल्यान्ड्सका छन् । नेदरल्यान्ड्सका स्कट एड्वार्ड्स २६ वर्ष २ सय […] The post रोहित सबैभन्दा कान्छा कप्तान first appeared on Hamro Khelkud.

कप्तान रोहित आउटसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) ( कप्तान रोहित पौडेल आउट भएसँगै नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध संकटमा पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका गुलशन झा १० बलमा ३ चौकासहित १३ र आरिफ शेख ६ रनमा क्रिजमा छन् । नेपालका कप्तान रोहित […] The post कप्तान रोहित आउटसँगै संकटमा नेपाल first appeared on Hamro Khelkud.

कप्तान रोहित बने जेननेक्स्टको ब्राण्ड एम्बासडर

१५ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिहीबारदेखि लागू हुने सम्झौता १ वर्षका लागि हुनेछ । सम्झौताअनुसार रोहितले आफ्नो सामाजिक […]

रोहित ओडिआईमा नेपालका सर्वाधिक सफल कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक सफल कप्तान बनेका छन् । २० वर्षीय रोहित ओडिआईमा नेपालबाट सर्वाधिक खेलमा कप्तानी गर्ने र जित्ने खेलाडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग अन्तिम खेलपछि रोहित नेपालबाट ओडिआईमा सर्वाधिक सफल कप्तान बनेका हुन्। रोहितले नोभेम्बरमा युएईसँग […]

‘त्यो समयमा मेरो सट आवश्यक थिएन’– कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध उक्त समयमा आफ्नो सट आवश्यक नरहेको बताएका छन् । नेपाललाई लगातार पाँच ओडिआई खेल जिताएपछि कप्तान रोहित पौडेलले आफ्नो सट त्यो समयमा गलत रहेको प्रतिक्रिया दिएका छन् । ‘त्यो अवस्थामा त्यो सट खेल्न हुँदैन थियो । त्यो […]

राष्ट्रिय टोलीका कप्तान रोहित फ्रेन्चाइजमा उपकप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर विराटनगर सुपर किंग्सले वेटइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ। नेपाल टि२० लिगको फ्रेन्चाइज टोलीले बुधबार जर्सी, कप्तान र उपकप्तान सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ । विश्व क्रिकेटका एक उत्कृष्ट […]

कप्तान रोहित पौडेलको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पोडेलले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध सानदार शतक हानेका छन् । रोहितको शतकमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४६ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको छ ।नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा १ सय १३ रनमा अविजित छन् । […]

रोहित बने विलियम्सन र तेन्दुलकर भन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल भारतीका पूर्व कप्तान सचिन तेन्दुलकर र न्युजिल्यान्डका केन विलियम्सन भन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रोहितले युएईसँग पहिलो ओडिआई खेलमा कप्तानी गर्दा २० वर्ष ७३ दिनका छन् । रोहित विश्वकै सबैभन्दा दोस्रो कान्छा ओडिआई कप्तान हुन् । अफगानिस्तानका राशिद खानले […]

रोहित शर्मा बने भारतको ओडीआई टिमको कप्तान

२२ मंसिर, काठमाडौं । रोहित शर्मा भारतको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टिमको कप्तान बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले बुधबार विराट कोहलीलाई हटाउँदै रोहित शर्मालाई ओडीआई टिमको कप्तान चयन गरेको हो । अब कोहली भारतीको टेष्ट टिमको मात्र कप्तान रहनेछन् । युएई र ओमानमा भएको टी-२० विश्वकप पछि कोहलीले टी-२० टिमको कप्तानी छाडेका […]