रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् । आगमी अगष्ट ३० देखी सुरु हुने एसिया कपमा ६ टोलीको सहभागीता छ । नेपालले रोहित पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा रोहित झन्डै २१ […] The post रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

ह्विलचियर क्रिकेट एसिया कप आजदेखि काठमाडौँमा हुँदै

काठमाडौँ– दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ आज सुरु हुँदैछ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ । दोस्रो संस्करणको आयोजनाको जिम्मेवारी पाकिस्तानको भए पनि भारतले राजनीतिक तनावका कारण पाकिस्तानमा खेल्न नमानेपछि नेपालले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । सन् २०१९ मा भएको […]

बाबरले बनाए १९औँ शतक, कप्तानको सुदृढ इनिङ

पाकिस्तानी कप्तान बाबर आजमले १९औँ शतक प्रहार गरेका छन् । एसिया कप २०२३ को पहिलो खेलमा नेपालविरुद्ध कप्तानी इनिङ खेल्दै बाबरले १९औँ शतक प्रहार गरेका हुन् ।  एक सय नौ बलको...

पाकिस्तानले भारत विना नै एसिया कप गर्ने!

एजेन्सी – पाकिस्तानले यदि भारत आफ्नो देश नआएपनि एसिया कप २०२३ आयोजना गर्ने दाबी गरेको छ । भारतले दुई महिनाअघि एसिया कप खेल्न पाकिस्तान नजाने बताएको थियो । पाकिस्तानले त्यसको जवाफ दिँदै भारत विना नै एसिया कप गर्न तयार रहेको जनाएको छ । पाकिस्तानका पूर्व कप्तान तथा क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले एसियन क्रिकेट काउन्सिल […]

एसिया कप छनोट : नेपालले आज इन्डोनेसियाको सामना गर्ने

एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवेत सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १०) सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल र इन्डोनेसिया आधिकारीक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अर्थमा नेपाल र इन्डोनेसिया अपरिचित प्रतिस्पर्धी हु

एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल

काठमाडौं- एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । सुरुआती दुबै खेलमा पराजित भएको नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासँग खेल्न लागेको हो । कुवते सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा […]

एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल

काठमाडौँ – एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुवै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवते सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १०) सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल […]

यू-१७ एसिया कप : नेपाल पोट ३ मा

एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ । पोट ३ मा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज ताइपेइ, म्यानमार, कतार, टिमोर लिस्टे र सिंगापुर छन् । बहराइनमा हुने प्रतियोगिताका लागि ‘ड्र’ मे २६ मा मलेसियाको राजधानी क्वालालम्पुरमा एएफसीले जनाएको छ । छनोटमा एसियाका ४४ राष्ट्र सहभागी छन् । एएफसीले शुक्रबारै यू-२० छनोटको ‘ड्र’ पनि सार्वजनिक गरे

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौँ – एएफसी एसिया कप २०२३ को तेस्रो चरण तयारीका लागि फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप २०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन्। सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो। […]

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

काठमाडौं। नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप छनोटको तेस्रो चरणमा पुगेको छ। एसियाली फुटबल महासंघ(एएफसी) को नयाँ नियमअनुसार नेपालले प्लेअफ खेल्नु नपर्ने भएको हो। विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेलपछि एएफसीले तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको हो। जसमा नेपाल एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहमा चौथो हुने ८मध्ये नेपाल पनि

कोरोनाका कारण एसिया कप क्रिकेट स्थगित

काठमाडौं। एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ। कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। स्थगित एसिया कप २०२३ मा आयोजना गरिने एसीसीले जनाएको छ। सन् २०२२ मा एसिया कप आयोजना हुने तय भइसकेका कारण यस संस्करणको एसिया २०२३ मा गरिने एसीसीले बताएको हो।