कप्तान रोहित पौडेलको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पोडेलले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध सानदार शतक हानेका छन् । रोहितको शतकमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४६ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको छ ।नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा १ सय १३ रनमा अविजित छन् । […]

सम्बन्धित सामग्री

कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित

१५ वैशाख, काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल ५४ …

रोहित पौडेलको घातक बलिङ, क्यानडामाथि सात रनको सनसनीपूर्ण जित

नेपाली कप्तान रोहित कुमार पौडेलको घातक बलिङको मद्दतमा क्यानडासंगको नेपालले तीन एकदिवसीय श्रृङ्खलाको पहिलो खेलमा ७ रनको सनसनीपूर्ण जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २२४ रनमा समेटिंदा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपालको जितमा कप्तान रोहित पौडेल नायक …

रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् । आगमी अगष्ट ३० देखी सुरु हुने एसिया कपमा ६ टोलीको सहभागीता छ । नेपालले रोहित पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा रोहित झन्डै २१ […] The post रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान first appeared on हाम्रो खेलकुद.

यूएई भ्रमणमा सन्दीप मिस हुनेछन् : कप्तान रोहित पौडेल (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले यूएईमा हुने त्रिकोणात्मक श्रृंखलामा स्पिनर सन्दीप लामिछानेको अभाव खट्किन सक्ने बताएका छन् । सन्दीप टीमका प्रमुख बलर भएकाले यूएईमा उनी मिस हुने पौडेलको भनाइ छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले सो प्रतिक्रिया दिएका हुन् । पौडेलले भने, ‘सबैलाई थाहा भएकै कुरा […]