‘त्यो समयमा मेरो सट आवश्यक थिएन’– कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध उक्त समयमा आफ्नो सट आवश्यक नरहेको बताएका छन् । नेपाललाई लगातार पाँच ओडिआई खेल जिताएपछि कप्तान रोहित पौडेलले आफ्नो सट त्यो समयमा गलत रहेको प्रतिक्रिया दिएका छन् । ‘त्यो अवस्थामा त्यो सट खेल्न हुँदैन थियो । त्यो […]

सम्बन्धित सामग्री

हङकङविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने, खेल १८ ओभरमा झारियो

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमनको अल अमरेत क्रिकेट–१ मा हङकङविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर घटाएर खेल गराइने भएको छ । नेपाल र हङकङबिचको खेल १८ ओभरको हुनेछ […]

क्यानडाविरुद्ध रोहितको कप्तानी प्रदर्शन

२५ माघ, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लियो । बिहानको समयमा ब्याटिङ गर्न निकै कठिन मानिन्छ । तर आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि कप्तान रोहित पौडेल यो जोखिम लिन पछि परेनन् । पहिलो रोजाइका करण केसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी क्यानडाविरुद्ध […]

रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।

कठिन समयमा रोहितको अर्धशतक

स्कटल्यान्डले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ धर्मराइरहेको छ । तर, कप्तान रोहित

विराटनगरले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । जनकपुरको टोली लगातार तेस्रो खेलमा समयमा मैदान आएन । निर्धारित समय अनुसार टस […]

कठिन समयमा कप्तान रोहितको महत्वपूर्ण अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली डिस्टिक जिल्ला एसोसियनसनविरुद्ध सम्हाल्लिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको छ । कप्तान रोहित पौडेल ९४ बल खेल्दै ६५ रनमा क्रिजमा छन् । उनलाई […]