नेपालबाट चोरी भएको करिब चार सय वर्ष पुरानो देवीको मूर्ति जेनेभामा

काठमाडौँ – नेपालबाट चोरी भएको करिब चारसय वर्ष पुरानो पुरातात्विक महत्वको वसुधरा देवीको मूर्ति स्वीट्जरल्याण्डको जेनेभास्थित निजी संग्रहमा भेटिएको छ। १७ औँ शताब्दीको वसुन्धरा देवीको काठको मूर्ति जेनेभाको निजी संग्रहमा रहेकोमा हाल ज्युरिचको कोलेर अक्सनमा बोल बढाबढका लागि राखिएको हो। सो मूर्ति सन् १९७० देखि ८० को दशकमा चोरी भएको हुन सक्ने जनाइएको छ। नेपालबाट […]

सम्बन्धित सामग्री

बालुवाटारमा भेटियो चार सय वर्ष पुरानो ढुंगेधारा

काठमाडौंको बालुवाटारमा करिब चार सय वर्ष पुरानो ऐतिहासिक ढुंगेधारा फेला परेको छ । दुई महिनाअघि स्थानीयले

पुस्तक समीक्षाः मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

लोकसाहित्य र भाषिक प्रयोगका साथै सांस्कृतिक परम्पराका दृष्टिले यसको लामो परम्परा छ जुन करिब छ सय वर्ष पुरानो छ।...

पुस्तक समीक्षाः मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

लोकसाहित्य र भाषिक प्रयोगका साथै सांस्कृतिक परम्पराका दृष्टिले यसको लामो परम्परा छ जुन करिब छ सय वर्ष पुरानो छ।...

दैत्यराज चण्डासुर बधको खुसियालीमा २५ सय वर्षदेखि मनाईँदैछ चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेष गरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ । बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने …

४ सय वर्ष पुरानो मन्दिरमा १९ वर्षीय पुजारी

करिब ४ महिना अगाडी मूल पुजारीमा नियुक्त भएका सुबेदी मन्दिरको दैनिक नृत्य पूजा, रुद्री पूजा लगायत भक्तजनको चाहना अनुसारको पूजापाठमा व्यस्त हुन्छन्।...

बेनीमा साढे दुई सय वर्ष पुरानो लाखे नाच शुरु

म्याग्दी : जिल्ला सदरमुकाम बेनीमा साढे दुई सय वर्षदेखि देखाइँदै आइएको लाखे नाच देखाउन थालिएको छ।नागपञ्चमीको दिन मंगलबार (हिजो) बेनीमा लाखे नाच देखाउन शुरु गरिएको हो। करिब ३ सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै यहाँ नेवार संस्कृति भित्रिएको मानिन्छ। लाखे नाच नेवार संस्कृतिको धरोहर हो।यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ।घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृत

दुईतर्फी पदमार्गले जोडियो ६ सय वर्ष पुरानो ऐतिहासिक स्थल

म्याग्दी : बेनी नगरपालिका-२ मा पर्ने करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोट पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुईतर्फी पदमार्ग निर्माण गरिएको छ।पदमार्ग,प्रवेशद्वार लगायतका पूर्वाधार निर्माण हुन थालेपछि ज्यामरुककोटस्थित खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ।विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरू निर्माण भइरहेका छन्। बेनी नगरपालिका,गण्डकी प्रदेश सरकार र खड्गभवानी कोष व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्वार न

पाटनमा भेटियो १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख

काठमाडौं, पुष ७ । पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ । ढल बनाउने क्रममा भीमसेन मन्दिर अगाडीे बौद्ध राज विहार उल्लेख भएको महासामन्त अंशुवर्माको पालाको शिलापत्र प्राप्त भएको हो । ६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुंदिएको छ । लिच्छवी संवत ५३६ प्रष्ट उल्लेख भएको अभिलेखमा […]

सुनको जलप लगाइएको त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मूर्ति चोरी

सिन्धुपाल्चोक : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी माई मन्दिरको मूर्ति चोरी भएको छ। करिब एक सय वर्ष पुरानो भगवतीको मूर्तिसहित कलश र अन्य दुईवटा विष्णुको मूर्तिसमेत चोरी भएको हो।दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो। नेवार भाषाको उद्गमस्थलसमेत मानिने त्रिपुरासुन्दरी गाउँपालिका-५ को तौथली बजारमा रहेको सो मन्दिरबाट तीनवटा मोटरसाइकलमा मध्यरातमा आएका अज्ञात व्यक्तिहरुले मूर्ति चोरेर लगेको आशंका लागेको गाँउपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए।मंगलबार राति करिब २

साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ ।      मौलिक वेशभूषामा सजिएको सांस्कृतिक झाँकीसहितको जात्रा शालिनदीबाट शुरु भएर साँखु बजार परिक्रमापछि सकिन्छ । जात्रा तयारीका लागि माघ शुक्ल एकादशीको बिहान भीमसेन देवताको मूर्ति शालिनदी लगिन्छ । अरु बेला मूर्ति ल्हासाबाट ल्याउने परिवारका सदस्यको घरमा राख्ने प्रचलन छ । एकादशीको दिनभर भीमसेनको व्रत हुने हुँदा सामान्य पूजाआजा हुन्छ ।    &nbs...